समाज
विद्यालयलाई पूर्वविद्यार्थीको सहयोग
आईतवार, १८ चैत्र २०७४, १३:२४
धनकुटा । धनकुटाको साविक चुङ्वाङ्ग गाँउ विकास समिति हाल पाख्रिवास नगरपालिका १० स्थित भारती माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले विद्यालयको शैक्षिक विकासमा सहयोग गरेका छन् । विद्यालयमा शिक्षा लिई हाल स्वदेश
सोलारको भर पर्नुपर्दा समस्या
आईतवार, १८ चैत्र २०७४, १३:१९
उदयपुुर । उदयपुुरमा रहेका चार वटै गाउँपालिकामा विद्युत सेवा नपुग्दा कार्यालयको काम सञ्चालनमा समस्या भएको छ । जिल्लाको चार वटै गाउँपालिका कार्यालयसम्म बिजुली पुग्न नसक्दा दैनिक काम सञ्चालनमा समस्या भएको
ब्लड बैंक नहुँदा उपचारमा समस्या
आईतवार, १८ चैत्र २०७४, १३:१६
खोटाङ । खोटाङमा ब्लड बैंक नहुँदा शल्यक्रिया गरी उपचार गर्नुपर्ने विरामीको उपचारमा समस्या भएको छ । ब्लड बैंक नहुँदा कुनै विरामीको उपचारमा शल्यक्रिया गर्नुपरेमा आफन्तले तत्काल रक्तदाताको खोजी गर्नुपर्ने बाध्यता
पत्रकार कर्ण पुरस्कृत हुने
बिहीबार, १५ चैत्र २०७४, १७:५१
विराटनगर । ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विराटनगरका पत्रकार नविन कर्ण पुरस्कृत हुने भएका छन् । सहकारी दिवसको अवसरमा विराटनगरबाट पत्रकारिता क्षेत्रमा सक्रिय नवीनचन्द्र कर्णलाई पुरस्कृत गर्न लागिएको हो
‘बाढीपीडितको राहत वितरणमा अनियमिता’
बुधबार, १४ चैत्र २०७४, २३:५०
विराटनगर । मोरङको जहदा गाउँपालिकाको वडा अध्यक्षले बाढीपीडितको रकम वितरणमा भेदभाव गरेको भन्दै स्थानीय बाढीपीडित विरोधमा उत्रिएका छन् । जहदा गाउँपालिकाका १ का वडा अध्यक्ष प्रदिपचन्द्र यादवले वास्तविक बाढीपीडितलाई राहत
आमाले छोरालाई तातो आइरनले डामिन् (हेर्नुहोस् फोटो)
मंगलवार, १३ चैत्र २०७४, २३:१०
विराटनगर । विराटनगर– ३ कमलमार्गकी सरला काफ्लेले आफ्नै ६ वर्षे छोरोलाई तातो आइरनले डामेको खुलासा भएको छ । आइरनले डामिएका उनका ६ वर्षे छोरा सिम्पल काफ्लेलाई सोमबार राती डामेको खुलेको
न्यूरोले मनायो विश्व छारे रोग दिवश
सोमबार, १२ चैत्र २०७४, १७:०४
विराटनगर । विश्व छारे रोग दिवशको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभात फेरि गरेको छ । विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट,
याशोक्यानीमा १ सय किलो खोर्सानी होम (फोटो)
सोमबार, १२ चैत्र २०७४, १६:४६
विराटनगर । मोरङको बेलबारी नगरपालिका–६ मा एक सय बढी किलो खोर्सानीको आहुती दिँदै खोर्सानी होम सकिएको छ । बेलबारी–६ स्थित सोमबारे, जितपुरमा विगतका वर्ष जस्तै यसवर्ष पनि चर्चित खोर्सानी होम
जिसस सभापतिले रातो पासपोर्ट पाउने
सोमबार, १२ चैत्र २०७४, १६:३७
काठमाडौं । जिल्ला समन्वय समितिका सभापतिले पनि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूची संशोधन गरेको हो
भारतमा नेपालीको हत्या
सोमबार, १२ चैत्र २०७४, १६:१७
विराटनगर । भारत जोगवनीको टिकुलीया वस्तीमा एक आपसमा झगडा हुँदा एक नेपालीको हत्या भएको छ । इटहरी–१० का ३५ वर्षिय कृष्णबहादुर सुनवार माथि खुकुरी प्रहार गरी आइतबार हत्या भएको हो ।