समाज
पथरीशनिश्चरेमा अनुगमन्का क्रममा मास्कको कालोबजारी भएको तथ्य फेला
बुधबार, ५ चैत्र २०७६, १५:१७
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा मंगलबार भएको अनुगमन्का क्रममा मास्कको कालोबजारी भएको तथ्य फेला परेको छ । पथरीशनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा डाक्टर, प्रहरी, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि
कोरोनाबाट जोगिने सतर्कताका लागि छलफल
मंगलवार, ४ चैत्र २०७६, १५:४२
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसबाट जोगिने सतर्कताका लागि सोमबार छलफल गरेको छ । नगरपालिकाले कार्यपालिका सदस्य, रेडक्रस, प्रहरी, स्वास्थ्यकर्मीहरुसँग बैठक बसी कोरोनाबाट जोगिन होसियारी अपनाउन
साझेदारी वनको प्रथम जिल्ला तथा प्रदेश अधिवेशन
मंगलवार, ४ चैत्र २०७६, ११:५७
पथरी । ‘साझेदारी वनको वैज्ञानिक व्यवस्थापन, सु–साशन र समृद्धिको पक्षमा प्रथम जिला तथा प्रदेश अधिवेशन’ भन्ने नाराका साथ प्रदेश नं. १ र मोरङ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । मोरङको
झापामा नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ
बिहीबार, २९ फाल्गुन २०७६, १६:५४
झापा । झापाको मेचीनगर नगरपालिका ६ भन्सार गेट छेउबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकाडभिट्टाबाट नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतीय
कानेपोखरीकी देउ कुमारी नेम्वाङ उपचार नपाएर गुहार खोज्दै
बुधबार, २८ फाल्गुन २०७६, २१:३०
भोलानाथ भट्टराई पथरी शनिश्चरे । मोरङको कानेपोखरी गाउँपालिका ७ की २९ वर्षिय देउ कुमारी नेम्वाङ घाटी, टाउको, मुटु, आखाँ दुख्ने र तल्लो पेट दुख्ने समस्याबाट विगत लामो समय देखि उपचार
मापासे चेकजाँचको नाममा प्रहरी प्रमुखको ज्यादती
बुधबार, २८ फाल्गुन २०७६, १९:२५
मोरङ । मोरङको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरीले शान्ति सुरक्षाको नाममा आवश्यक भन्दा बढी सास्ति दिने गरेको गुनासो बढ्दै गएको छ । पथरी प्रहरी प्रमुख गिरीले चोरी
महिलाका हक अधिकार लेखिएपनि सवैकुरा व्यवहारमा लागू नहुदा समस्या, उप–प्रमुख वास्तोला
सोमबार, २६ फाल्गुन २०७६, १६:१९
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले संविधानमा महिलाका हक अधिकार लेखिएपनि सवैकुरा व्यवहारमा लागू नहुदा समस्या भइरहेको बताइन् । ११० औं अन्तरराष्ट्यि श्रमिक महिला दिवशको अवसरमा
कचनकवलमा हात्तीले दाना लागेको मकै नष्ट गरेपछि कृषक चिन्तित
आईतवार, २५ फाल्गुन २०७६, २१:५८
भद्रपुर । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जंगली हात्तीको आतंक रोक्न सरकारले सौर्य विद्युतीय तारबार जडान गरेको छ । विद्युतीय तारबारले गाउँमा हात्ती आतंक रोकिने र कृषकले ढुक्क भएर खेतीपातीसहित आफ्नो
पथरीशनिश्चरे ४ मा विविध कार्यक्रम गरी नारी दिवस
आईतवार, २५ फाल्गुन २०७६, १९:२१
शनिश्चरे । ११०औं विश्व नारी दिवस पथरीशनिश्चरे ४ का महिलाहरुले विविध कार्यक्रम गरी मनाएका छन् । आइतबार उनीहरुले एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान र खेलकुद प्रतियोगिता गरी मनाएका हुन्
वडा नं. ४ मा सडक शिलान्यास
शनिबार, २४ फाल्गुन २०७६, ११:३९
शनिश्चरे । मोरङ पथरीशनिश्चरे वडा नं. ४ मा सडक स्तरोन्नती कार्यको शिलान्यास भएको छ । शनिबार वडाध्यक्ष गोविन्दबहादुर भण्डारीसहित वडा सदस्यहरु र स्थानीयवासीको उपस्थितिमा देउरालीचोकमा सडक स्तरोन्नती, ग्राभेलको लागि शिलान्यास
