समाज
पथरीशनिश्चरे ४ नं. वडामा राहत संकलन जारी
बिहीबार, २० चैत्र २०७६, १८:३१
शनिश्चरे । मोरङ पथरीशनिश्चरे वडा नं. ४ मा कोरोना विरुद्धको विपद व्यवस्थापन तथा राहत समितिले राहत संकलन कार्यलाई तीव्रता दिएको छ । समितिले पहिलो दिन आज विहीबार वडामा दैनिक ज्यालादारी
पथरीशनिश्चरे ७ मा पनि कोरोना विरुद्धको विपद व्यवस्थापन तथा राहत समिति
मंगलवार, १८ चैत्र २०७६, २०:१५
शनिश्चरे । मोरङ पथरीशनिश्चरे वडा नं. ७ मा पनि कोरोना विरुद्धको विपद व्यवस्थापन तथा राहत समिति गठन भएको छ । आज मंगलबार वडाध्यक्ष कपिलमणि ढकालको अध्यक्षतामा बसेको सर्वपक्षीय भेलाबाट उक्त
वडामा कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत व्यवस्थापन समिति
मंगलवार, १८ चैत्र २०७६, १४:५९
शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ कार्यालयको अगुवाईमा कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत व्यवस्थापनका लागि वडास्तरीय समिति निर्माण गरिएको छ । वडा कार्यालय, नगर कार्यपालिका सदस्य,
आफैं मास्क उत्पादन गरी वितरण गर्दै जनप्रतिनिधि
शुक्रबार, १४ चैत्र २०७६, १३:५२
शनिश्चरे । बिश्वलाई आतङ्कित पार्ने महामारी कोरोना भाईरसको जोखिम न्युनिकरण गर्न मोरङ पथरीशनिश्चरे वडा नम्बर ४ ले मास्क आफैं उत्पादन गरी वितरण सुरु गरेको छ । चार नम्बर वडा कार्यालयले
पसल व्यवसाय बन्द गरि होम क्वारेन्टाइनमा रहन उवासं पथरीको अनुरोध
मंगलवार, ११ चैत्र २०७६, १५:१८
पथरीशनिश्चरे । कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न पथरी उद्योग बाणिज्य संघले अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्न आह्वान गरेको छ । संघको आज बसेको बैठकले आजदेखि अर्को
न्याय सम्पादनका कामहरु चैत २१ गतेसम्मका लागि स्थगित
आईतवार, ९ चैत्र २०७६, २२:०७
पथरी शनिश्चरे । कोरोना भाइरसप्रतिको सतर्कताका लागि पथरीशनिश्चरे नगरको न्यायिक समितिले आफ्ना न्याय सम्पादनका कामहरु चैत २१ गतेसम्मका लागि स्थगित गरेको छ । आइतबार न्यायिक समितिको बैठकले न्यायिक समितिले उजुरीहरु
भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव
आईतवार, ९ चैत्र २०७६, २१:४३
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले
कोरोना रोक्न हेलिकोप्टरबाट औषधि छर्ने कुरा भ्रमपूर्ण र मनगढन्ते भएको सेनाको भनाई
शनिबार, ८ चैत्र २०७६, २२:३२
काठमाडौं । नेपाली सेनाले कोभिड १९ (कोरोना भाइरस) नष्ट गर्न हेलिकोप्टरबाट किटनासक औषधि छर्ने कुरालाई मनगढन्ते भनेको छन् । एकजना युवतीको आवाजमा रेकर्ड भएको करिब २९ सेकेण्डको अडियो भाइरल भएपछि
प्रदेश एकका तीन स्थानमा ४४० क्वारेन्टाइन तयार
शनिबार, ८ चैत्र २०७६, ०९:११
भोलानाथ भट्टराई मोरङ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि एक नम्बर प्रदेशका तीन स्थानमा क्वारेन्टाइन तयार भएको छ । कारोनाका शंकास्पद बिरामीको जाँचका लागि प्रदेश सरकारको निर्णयअनुसार नेपाली सेनाले एक
साहसी आमा – चितुवासँग लडेर सन्तानको उद्धार
बुधबार, ५ चैत्र २०७६, १९:१३
तनहुँ । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छिन् । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर
