समाज
उद्धार गरिएकी संखुवासभाको सुत्केरीको अस्पतालमामै मृत्यु
आईतवार, ११ जेष्ठ २०७७, ०२:३७
संखुवासभा । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि शुक्रबार दिउँसो थप उपचारका लागि संखुवासभाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ पांठाकी सुत्केरी गंगा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा शुक्रबार राति
बेलबारी नगरपालिकामा ४० परिवाहरुका लागि घर निर्माण सूरु
आईतवार, ११ जेष्ठ २०७७, ०२:२५
मोरङ । मोरङको बेलबारी नगरपालिकाले गरिव तथा असाय परिवाहरुका लागि वडा नम्बर ३ मा ४० वटा घर बनाइ दिन थालेको छ । सहारा नेपाल, र ह्याविटेड नेपालको सहकार्यक्रमा नगरपालिकाले घर
संस्कृत भाषा अनिवार्य पढाइ भए त्यो बिद्यार्थीहरु कै लागि बोझ हुने-बिस्लेशक आहुती
आईतवार, ११ जेष्ठ २०७७, ०२:१५
मोरङ । राजनीतिक विस्लेशक तथा भाषा विदहरुले कक्षा १ देखि संस्कृत भाषा पढाइ भए त्यो बिद्यार्थीहरु कै लागि बोझ हुने बताएका छन । नेपाल आदिवासी जनजाती महासंघ केन्द्रीय समितिको शनिबार
पथरी शनिश्चरेको होल्डिङ एरियामा ४ जना भारतबाट फर्किएका स्थानीय
शुक्रबार, ९ जेष्ठ २०७७, १९:१५
पथरी शनिश्चरे । भारत लगायतका देशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले खडा गरेको ‘होल्डिङ एरिया’ मा आज
नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुग्यो
शुक्रबार, ९ जेष्ठ २०७७, १९:०४
काठमाडौं ।नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच सय नाघेको छ ।अहिलेसम्म पाँच सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार
ओखलढुंगामा लडेर १ को मृत्यु
शुक्रबार, ९ जेष्ठ २०७७, ०७:२८
ओखलढुंगा । ओखलढुंगा सिद्धिचरण ७ दोल्पु बस्ने ४५ बर्षीय पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ । बिहिबार अपरान्ह ०५ बजे घरबाट जंगलमा च्याउ खोज्न गएका शेर्पा खर पाखाबाट लडी
प्रहरी चौकीका ईञ्चार्ज बालकुमार राईको मृत्यु
शुक्रबार, ९ जेष्ठ २०७७, ००:३२
ताप्तेजुङ । नजीकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा निधन भएको छ। सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा
लकडाउन कार्यलाई कडाई गर्न अनुगमन्
बिहीबार, ८ जेष्ठ २०७७, ०४:३१
पथरी शनिश्चरे । कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाले मोरङको पथरी शनिश्चरे नगरले बन्दाबन्दी (लकडाउन) कार्यलाई कडाई गर्न बुधबार अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक, नेपालको नयाँ नक्सा प्रति भारतको आपत्ति
बिहीबार, ८ जेष्ठ २०७७, ०३:२१
काठमाण्डौ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक
आज देखि पथरीका सबैखाले पसल बन्द गर्ने निर्णय
बुधबार, ७ जेष्ठ २०७७, ०४:५६
पथरीशनिश्चरे । कोरोनाको जोखिम बढेपछि मोरङको पथरी शनिश्चरे क्षेत्रमा नगरपालिका कार्यालयले आज बुधबारदेखि सवै पसल वन्द गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको मंगलबारको बैठकले नगरमा पनि कोरोना संक्रमणको जोखिम
