समाचार
१ नं. प्रदेश कृषि मन्त्रालयले काम थाल्यो
आईतवार, २० फाल्गुन २०७४, २२:०१
विराटनगर । एक नम्बर प्रदेशको भूमि व्यवस्थान, कृषि तथा सहकारी मन्त्रालयले तथ्यांक संकलनबाट आफ्नो काम सुरु गरेको छ । मन्त्रालयले बिहीबार विराटनगरमा परिचयत्मक कार्यक्रम गर्दै सहकारी, कृषि, भुमी लगायतका सरकारी
हिस्टानको प्रदेश समिति गठन
आईतवार, २० फाल्गुन २०७४, १५:४८
बेलवारी, २० फागुन । माध्यमिक शिक्षक एसोसिएसन नेपाल (हिस्टान) को पहिलो पटक १ नम्बर प्रदेशस्तरीय प्रदेश सम्मेलन आयोजक समिति गठन भएको छ । मोरङको सुन्दर हरैचा स्थित रहेको सुकुना माध्यमिक
बलात्कारपछि हत्या
आईतवार, २० फाल्गुन २०७४, १५:४४
उर्लाबारी, २० फागुन । मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थित राम्री खोलामा आइतबार बिहान एक महिलाको शव फेला परेको छ । स्थानीय ४४ वर्षीया शान्तिकला तामाङको शव भेटिएको हो । प्रहरीको प्रारम्भिक
सभामुखको निर्वाचन २६ गते
आईतवार, २० फाल्गुन २०७४, १५:४२
काठमाडौं, २० फागुन । संघीय संसदको सभामुखको निर्वाचन फागुन २६ गते हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ५ राजनीतिक दलको बैठकले सभामुखको निर्वाचन फागुन २६ गते गर्ने
दाइजो विरुद्ध मुस्लिम आवाज
आईतवार, २० फाल्गुन २०७४, १५:३९
इनरुवा, २० फागुन। समाजमा विकृतिको रूपमा फैलिएको दाइजो प्रथा अन्त्य हुनुपर्नेमा सुनसरीका मुस्लिम अगुवाले जोड दिएका छन् । सुनसरीको कोशी गाउँपालिका स्थित नहर चौकमा आयोजित समाज सुधारक विषयका कार्यक्रममा बोल्दै
सडकको फोहोर टिप्दै महानगर प्रमुख (फोटाहरू)
आईतवार, २० फाल्गुन २०७४, १३:०६
विराटनगर, २० फागुन । दारी ग्याङको अगुवाइमा विराटनगर महानगरपालिकाको भित्री सडकको सरसफाइ सुरु भएको छ । सरसफाइ अभियानमा महानगरपालिकाका प्रमुख भीम पराजुली, विभिन्न युवा समूहहरूको सहभागीता छ । आइतबार १०
प्रदेश सरकारले पुरक बजेट ल्याउँदै
आईतवार, २० फाल्गुन २०७४, ११:०७
विराटनगर, २० फागुन । प्रदेश नं. १ को सरकारले चालू आर्थिक वर्षको लागि चैत १५ गते बजेट सार्वजनिक गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले चालु आर्थिक बर्षको लागि बजेटको
दुई स्थानमा सवारी दुर्घटना हुँदा ४ घाइते
शनिबार, १९ फाल्गुन २०७४, १४:४३
विराटनगर : मोरङको दुई स्थानमा शनिबार भएको सवारी दुर्घटनमामा ४ जना घाइते भएका छन् । बिराटचोक–विराटनगर सडक खण्डमा को २७ प ५३३६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल चालक ग्रामथान गाउँपालिका–५ बस्ने
तराई–मधेस क्षेत्रमा फागुपर्व मनाइँदै (फोटो फिचर)
शुक्रबार, १८ फाल्गुन २०७४, १०:२१
विराटनगर । तराई मधेशमा आज फागूपर्व मनाइँदै छ । जनकपुरबाहेक तराई–मधेस क्षेत्रमा शुक्रबार होली मनाइन लागेको हो । जनकपुर क्षेत्रमा भने मिथिला माध्यमिकी परिक्रमाका कारण शनिबार मनाइँदैछ । फागु पूर्णिमाका
ओली सरकारमा चार मन्त्री थपिए
सोमबार, १४ फाल्गुन २०७४, १६:५५
काठमाडौं, १४ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप्दै सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबारबाट माओवादी केन्द्र पनि सरकारमा सहभगी भएको छ । तर, सरकारले पूर्णता पाउन भने
