समाचार
रकम हिनामिना गर्ने जेल चलान
बुधबार, २३ फाल्गुन २०७४, १५:१९
बेलबारी । मोरङको सुन्दरहरैचा ९ मा रहेको पानस बचत तथा ऋण सहकारी संस्थाले सर्बसाधारणबाट संकलन गरिएको रकम हिनामिना गरेको आरोपमा थुनामा परेकोमध्ये ४ जना पुर्पक्षका लागि जेल चलान भएका छन्
राष्ट्रपतिको दौडमा दुई भोजपुरे महिला
बुधबार, २३ फाल्गुन २०७४, १५:१५
काठमाडौं । फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईले प्रतिस्पर्धा गर्दैछन् । भोजपुरे दुई चेलीले बुधबार राष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गरेका छन्
विद्या भण्डारी नै राष्ट्रपति निश्चित
बुधबार, २३ फाल्गुन २०७४, १०:१२
विराटनगर । नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । मंगलबार मध्यरातसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गरेको हो । राष्ट्रपतिका लागि
प्रहरीलाई नै धम्की दिएपछि ‘डन’ एलिस गुरुङ छुट्न पाएनन्
मंगलवार, २२ फाल्गुन २०७४, १५:३४
विराटनगर । विराटनगरका ‘डन’एलिस गुरुङका विरुद्धमा अर्को मुद्दा दर्ता भएको खुलेको छ । विराटनगरस्थित गुद्री बजार सब्जीमण्डी व्यवसायी संघका अध्यक्ष पशुपति भगतलाई कुटपिट गरेको आरोपमा उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा
४५ लाख नगदसहित भारतीय नागरिक पक्राउ
मंगलवार, २२ फाल्गुन २०७४, १४:३१
विराटनगर : मोरङ प्रहरीले नेपाली रुपैयाँ ४५ लाख नगद र एउटा कारसहित मंगलबार विराटनगरबाट एक भारतीय नागरिक पक्राउ गरेको छ । अवैध रुपमा लुकाइ छिपाइ भारतबाट जोगबनी नाका हुँदै विराटनगर
अपाङ्गमैत्री भवन बनाउन माग
मंगलवार, २२ फाल्गुन २०७४, ११:२१
विराटनगर । अपाङगता भएका व्यक्तिहरुले आफ्नो लागि पहुँचयुक्त भौतिक संचरनाहरु अपाङ्गतामैत्री हुनेपर्ने माग राख्दै प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ
खानेपानी आयोजना निर्माण
मंगलवार, २२ फाल्गुन २०७४, ११:१६
धरान, २२ फागुन । एशियाली विकास बैंकको सहयोगमा सुनसरीको बराह नगरपालिका अन्तर्गत महेन्द्रनगर साना सहरी खानेपानी तथा उपभोक्ता संस्थाले आफ्नो क्षेत्रका ४ हजारभन्दा बढी उपभोक्ताहरूलाई शुद्ध खाने पानी सेवा उपलब्ध
दुर्घटनामा महिलाको मृत्यु
मंगलवार, २२ फाल्गुन २०७४, ११:१२
विराटनगर, २२ फागुन । स्कुल बसको ठक्करबाट विराटनगर–५, स्थित भित्री सडकखण्डमा सोमबार बेलुका एक पैदलयात्रीको मृत्यु भएको छ । एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नम्बरको बसको ठक्करबाट सोही
श्रीमतिको हत्या गर्ने पक्राउ
मंगलवार, २२ फाल्गुन २०७४, ११:१०
पाँचथर, २२ फागुन।अत्यधिक मादक पदार्थ सेवन गरेका पाँचथरको फिदिमका एक व्यक्तिले आफ्नै श्रीमतिको हत्या गरी जमिनमुनी पुरेको खुलासा भएको छ । फिदिम नगरपालिका–३, सिलौटीका ४२ वर्षीया गंगामाया सुनुवारलाई उनकै श्रीमान्
अब्बासी र प्रचण्डबीच भेटवार्ता
मंगलवार, २२ फाल्गुन २०७४, १०:२३
काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । अब्बासी बस्नुभएको होटेल हायातमा आज बिहान नेपाल र पाकिस्तानबीचको
