समाचार
ताप्लेजुङमा वडाध्यक्ष सँगै १ सय ३५ जना नेकपामा प्रवेश
शुक्रबार, ६ भाद्र २०७६, १८:१६
ताप्लेजुङ —तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वा्चित मिक्वाखोला गाउँपालिका ५ पापुङका वडाध्यक्ष डण्डु शेर्पासँगै १ सय ३५ जना नेकपामा प्रवेश गरेका छन् । डण्डु प्रवेश गरेको नेकपा ताप्लेजुङले जनाएको छ। एकमात्र
सुन्दरहरैचामा ट्रक र एम्बुलेन्स ठोक्कीदा १ को मृत्यु ६ घाईते
शुक्रबार, ६ भाद्र २०७६, १५:३६
मोरङ – मोरङको सुन्दर हरैचा नगरपालिका ७ को पूर्व पश्चिम राजमार्गमा आज राती ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन्
झापामा नालीमा डुबेर ६५ बर्षीय महिलाको मृत्यु
शुक्रबार, ६ भाद्र २०७६, १५:१७
झापा–झापाको बिर्तामोड नगरपालिका ३ बिर्तामोड भद्रपुर सडक खण्डमा खनेको नालीमा डुबेर बिर्तामोड १० कि ६५ बर्षीया सुमित्रा राईको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा महिला नालीमा डुबेर
पाथीभरा गोल्डकपमा एलाभेन एरोज र रेडस्टार क्लब फाइनलमा भिड्ने
बिहीबार, ५ भाद्र २०७६, २३:२९
ताप्लेजुङ – पाथीभरा गोल्डकपको दोस्रो सेमिफाइनलमा डाँगीहाट क्लब, मोरङलाई ४–३ गोल अन्तरले हराउँदै रेडस्टार क्लब, झापा फाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएकाले पेनाल्टी
संखुवासभामा दुई क्रसर उद्योग बन्द भएपछि ९ पुलको निर्माण कार्य ठप्प
बिहीबार, ५ भाद्र २०७६, २३:०५
संखुवासभा — मकालु गाउपालिकामा खोलिएका दुई क्रसर उद्योग बन्द भएपछि त्यस क्षेत्रमा निर्माणका काम ठप्प छन् । क्रसर उद्योग स्थापनाका लागि मापदण्ड नपुगेको भन्दै गत पुसमा मकालु बरुण राष्ट्रिय निकुञ्जले सञ्चालनमा
दुव्र्यबहार र अनाबश्यक चेकजाँचले १ नं प्रदेशमा भारतीय पर्यटक घटे
बिहीबार, ५ भाद्र २०७६, २२:४७
मोरङ – पछिल्लो एक वर्षयता भने भारतीय पर्यटकको पनि आउने क्रम ५० प्रतिशतले घटेको छ । भारतीय, बिहारी भनेर नेपालमा र सीमामा गरिने दुर्व्यवहारका कारण उनीहरू आउन हिच्काउने गरेको छन् । ‘प्रहरीको
सुकेटार विमानस्थलबाट बाह्रै महिना उडानका लागि प्रयास भईरहेको छ – मन्त्री भट्टराई
बिहीबार, ५ भाद्र २०७६, १६:२९
ताप्लेजुङ – सुकेटार विमानस्थलबाट बाह्रै महिना उडानका लागि प्रयास भईरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले रहेको बताएका छन्। मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला ताप्लेजुङ आइपुगेका भट्टराईले
प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि सिंगापुरतर्फ
बिहीबार, ५ भाद्र २०७६, १६:२२
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि सिंगापुरतर्फ प्रस्थान गरेका छन्। बिहीबार दिउँसो थाई एयरवेजको जहाजमार्फत् प्रम ओली दिउँसो साढे १ बजे सिंगापुतर्फ उडेका हुन्। सिंगापुरमा स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री
झापामा ५२ ग्राम खैरो हेरोईन सहित १ जना पक्राउ
बिहीबार, ५ भाद्र २०७६, १५:४७
झापा– बिर्तामोड नगरपालिका ५ पुरानो ईलाम स्टेसनबाट ५२ ग्राम लागुऔषध खैरो हेरोईन सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण
नगरभित्रका ३ वटा विद्यालय अनुगमन्
बिहीबार, ५ भाद्र २०७६, १५:३४
पथरी– मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्रका विद्यालयहरुको अनुगमन् कार्य अघि बढाएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा उपसचिव शालिकराम काफ्ले सहितको टोलीले पहिलो दिन
