समाचार Archives - Page 302 of 330 - Pahilo Online
नियम विपरित भवन बनाउँदै दिपज्योति सामुदायिक वनः सम्बन्धित निकाय बेखबर

नियम विपरित भवन बनाउँदै दिपज्योति सामुदायिक वनः सम्बन्धित निकाय बेखबर

आईतवार, २९ भाद्र २०७६, १०:३८

  मोरङ, २८ भदौ । उत्तरी मोरङको केराबारी–७ स्थित दिपज्योति सामुदायिक वन उपभोक्ता समूहले कार्यालय प्रयोजनको लागि भन्दै ऐन विपरित वन क्षेत्रमा पक्की भवन निर्माण गरेको छ । वन क्षेत्रमा

छोराको कुटाईबाट इटहरीमा बुवा र हजुरबुवा घाईते

छोराको कुटाईबाट इटहरीमा बुवा र हजुरबुवा घाईते

शनिबार, २८ भाद्र २०७६, २२:२८

इटहरी–इटहरी १५ मा छोराले आफ्नै बुवा र हजुरबुवालाई कुटपिट गरी घाइते बनाएका छन । इटहरी १५ पडहरीया टोलका राजेश चौधरीले आफ्नो ३५ बर्षिय बुवा रामकुमार चौधरी र ५१ बर्षिय हजुरबुवा

प्रदेश १ मा महिलाहरुको महान पर्व जितियामा सार्वजानिक विदाको माग

प्रदेश १ मा महिलाहरुको महान पर्व जितियामा सार्वजानिक विदाको माग

शनिबार, २८ भाद्र २०७६, २२:१६

झुम्का– नेपाल सरकारले सार्वजानिक विदा कटौति गरेका थारु समुदायका महिला तथा तराईरमधेशमा बसोवास गर्ने महिलाहरुको महान पर्व जितिया पर्वमा प्रदेश १ मा सार्वजानिक विदाको माग गरेको छ । प्रदेश १

प्रदेश १ र २ बीच सीमा विवाद समाधान गर्न सरकारको ध्यानाकर्षण

प्रदेश १ र २ बीच सीमा विवाद समाधान गर्न सरकारको ध्यानाकर्षण

शनिबार, २८ भाद्र २०७६, २१:५०

मोरङ — प्रदेश १ को उदयपुर र प्रदेश २ को सिरहा क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्न प्रदेशसभामा सांसद नारायणबहादुर मगरले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको शून्य समयमा बोल्दै

साउदीका दुईओटा सरकारी तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदीका दुईओटा सरकारी तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

शनिबार, २८ भाद्र २०७६, २०:२८

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्

पौडी खेल्ने क्रममा कामदारको मृत्यु

पौडी खेल्ने क्रममा कामदारको मृत्यु

शनिबार, २८ भाद्र २०७६, २०:०४

संखुवासभा – खोटाङको दिप्रुङ चिचुम्बा गाउँपालिका ६ घर भई संखुवासभाको मकालु गाउँपालिका ५ मा रहेको अरुण थर्ड शाखा एस्.एम.राज कम्पनीका कामदार ३५ बर्षीय दिलिप थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

विराटनगरमा डेंगुको कारण एक किशोरको मृत्यु

विराटनगरमा डेंगुको कारण एक किशोरको मृत्यु

शुक्रबार, २७ भाद्र २०७६, २२:५६

  विराटनगर—डेंगुका कारण विराटनगरमा एक किशोरको मृत्यु भएको छ । विराटनगर– १० का १८ वर्षीय अभिनाश शर्माको बुधबार उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । अविनाशलाई

हाम्रो नेपाल सहकारीले सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा गर्दै

हाम्रो नेपाल सहकारीले सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा गर्दै

शुक्रबार, २७ भाद्र २०७६, २२:३२

झापा–झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ । सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार

बाढीले पुल बगाउदा आवागमन अवरुद्ध

बाढीले पुल बगाउदा आवागमन अवरुद्ध

शुक्रबार, २७ भाद्र २०७६, १९:२५

सोलुखुम्बु – खुम्बुपासाङल्हामु गाउँपालिका २ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाएको छ । राती देखी परेको अबिरल बर्षाका कारण आएको बाढीले पुल बगाउदा घोडा तथा खच्चडको बाटो

स्कुल बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

शुक्रबार, २७ भाद्र २०७६, १९:२१

सुनसरी–सुनसरीको दुहवीमा स्कुलबसले मोटरसाईकलाई ठक्कर दिंदा मोटरसाईकल चालक दुहवी नगरपालिका ४ का ३६ बर्षीय जय नारायण चौधरीको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा ईटहरीबाट बिराटनगर तर्फ

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles