स्कुल बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु - Pahilo Online

स्कुल बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

writer

सुनसरी–सुनसरीको दुहवीमा स्कुलबसले मोटरसाईकलाई ठक्कर दिंदा मोटरसाईकल चालक दुहवी नगरपालिका ४ का ३६ बर्षीय जय नारायण चौधरीको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा ईटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको मेरिल्याण्ड स्कुलको को १ क ११८८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको को १३ प ४७५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि ईटहरीको एपेक्स अस्पताल लगिएकोमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । बस चालक, बस तथा मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes