बाढीले पुल बगाउदा आवागमन अवरुद्ध - Pahilo Online

बाढीले पुल बगाउदा आवागमन अवरुद्ध

writer

सोलुखुम्बु – खुम्बुपासाङल्हामु गाउँपालिका २ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाएको छ । राती देखी परेको अबिरल बर्षाका कारण आएको बाढीले पुल बगाउदा घोडा तथा खच्चडको बाटो अबरुद्ध भएको हो । सो स्थानमा प्रहरी र स्थानीयवासीको सहयोगमा काठको फड्के बनाएर मानव आवागमन भने सुचारु गरिएको तथा बाढीले सुर्के खोला पेल्ट्रीसेटको पाईप र ट्याङ्की बगाउदा ५० घरमा बिद्युत आपुर्ती अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes