समाचार
पथरी स्पोर्टिङलाई ट्राइवेकरमा हराउदै पञ्चायन फुटबल क्लब सेमिफाइनलमा
शुक्रबार, १ कार्तिक २०७६, ०८:५०
पथरीशनिश्चरे । पथरी दोश्रो पथरी शनिश्चरे नकआउट फुटबल प्रतियोगिताको बिहिबारको खेलमा पञ्चायन फुटबल क्लब सुनसरी टाइबे्रकरमा पथरी स्पोर्टिङ क्लब पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। निर्धारीत समयमा बराबरीमा सकिएको खेलमा
तेह्रथुमका अभिकांश स्थानीय तहमा कानुनी ज्ञान र सल्लाकार नहुँदा न्याय सम्पादन प्रभावित
शुक्रबार, १ कार्तिक २०७६, ०८:३१
तेह्रथुम । स्थानीय तहको क्षेत्राधिकारमा परेको विवादको निरुपण गर्ने जिम्मेवारी पाएको न्यायिक समितिका पदाधिकारीमा कानुनी ज्ञान नहुँदा समस्या परेको छ । जिल्लाका ६ वटै स्थानीय तहका समितिले हालसम्म १ सय २०
साबित्रा भइन् पहिलो पटक सञ्चालन गरिएको मिस धनकुटा २०१९
बिहीबार, ३० आश्विन २०७६, २२:४४
धनकुटा । धनकुटामा पहिलो पटक सञ्चालन गरिएको मिस धनकुटा २०१९ को उपाधि पाख्रीवासकी साबित्रा घिमिरेले जितेकी छन्। बुधबार राति धनकुटामा सम्पन्न फाईनलमा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै पाख्रीवास नगरपालिका ३ की
बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीलाई गोल्डेन शु अवार्ड
बिहीबार, ३० आश्विन २०७६, २१:३१
स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीलाई गोल्डेन शु अवार्ड प्रदान गरिएको छ । बुधबार आयोजित एक बिशेष कार्यक्रममा मेस्सीलाई गोल्डेन शु अवार्ड प्रदान गरिएको हो । युरोपियन लिगमा यस सिजन
जुवा तास खेलिरहेका १५ जना प्रहरीको नियन्त्रणमा
बुधबार, २९ आश्विन २०७६, २३:४१
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार साँझ ६ बजे स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सूचना पाएसंगै ईलाका
पोखरीमा डुबेर १५ बर्षीया बालिकाको मृत्यु
बुधबार, २९ आश्विन २०७६, २३:३३
सुनसरी । सुनसरीको दुहवी नगरपालिका १२ भोटेपुल बस्ने लखन उरावको १५ बर्षीया छोरी अम्बी उरावको पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो घर नजिकै रहेको माछा पोखरीमा साथीहरुसंगै पौडी
मोटरसाईकल दुर्घटना १ को मृत्यु १ घाईते
बुधबार, २९ आश्विन २०७६, २३:३०
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ कालीखोलामा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मंगलवार साँझ ६ बजे मुर्कुचीबाट गाईघाट तर्फ
धरान उपमहानगर पालिकामा हुने उप–निर्वाचनमा हर्क साम्पाङको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा
बुधबार, २९ आश्विन २०७६, २३:२७
धरान । धरान उपमहानगरपालिकामा आगामी मंसिर १४ गते हुने उप–निर्वाचनका गतिविधि बढ्न थालेका छन्। विभिन्न दलले चुनाव जित्ने चर्चा भइरहँदा मेयर पदका लागि हर्क साम्पाङ राईले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका
श्रम विभागले उपसचिव सञ्जेललाई ठगीको मुद्दा नहेर्न आदेश
बुधबार, २९ आश्विन २०७६, २३:२३
मोरङ । भ्रष्टाचार र ठगीका विरुद्धमा कडा कदम चाल्ने प्रशासकका रुपमा चिनिएका श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई ठगीका मुद्दा हेर्न श्रम विभागले रोक लगाएको छ। आफ्नो कार्यकालको छोटो अवधिमै
संखुवासभामा ५ किलो सुनसहित पक्राउ परेका तोप्चेन सार्वजनिक
बुधबार, २९ आश्विन २०७६, २२:५६
संखुवासभा । भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित सोमबार पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। विशेष सुराकीको आधारमा चेपुवा प्रहरीले
