समाचार Archives - Page 287 of 331 - Pahilo Online
सुनसरीमा दिदीलाई खुकुरी प्रहार गरी भाइले रेटे आफ्नै घाँटी

सुनसरीमा दिदीलाई खुकुरी प्रहार गरी भाइले रेटे आफ्नै घाँटी

बुधबार, २९ आश्विन २०७६, १५:१२

सुनसरी । सुनसरीको इटहरीमा २६ वर्षीय उदिप राईले ३१ वर्षीया आफ्नै दिदी मिनु राईमाथि भाइले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन् । उनले मंगलबार दिउँसो २ बजेतिर खुकुरी प्रहार

नेपाल बलियो टिम जोर्डनसँग ३–० ले पराजित

नेपाल बलियो टिम जोर्डनसँग ३–० ले पराजित

बुधबार, २९ आश्विन २०७६, १५:००

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेलमा नेपालले जोर्डनसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल बलियो टिम जोर्डनसँग ३–० ले

मोरङमा दसैंको घटस्थापनादेखि पूर्णिमाको दिनसम्ममा११ जनाबाट आत्महत्या

मोरङमा दसैंको घटस्थापनादेखि पूर्णिमाको दिनसम्ममा११ जनाबाट आत्महत्या

बुधबार, २९ आश्विन २०७६, ००:२६

मोरङ । मोरङमा दसैंको घटस्थापनादेखि पूर्णिमाको दिनसम्ममा ११ जनाले आत्म हत्या गरेका छन् भने १५ जनाले बीष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ  । चालु आर्थिक वर्षको भदौमा

घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै अमेरिकाद्वारा टर्कीमाथि आर्थिक प्रतिबन्धको घोषणा

घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै अमेरिकाद्वारा टर्कीमाथि आर्थिक प्रतिबन्धको घोषणा

बुधबार, २९ आश्विन २०७६, ००:२१

वासिङटन । सिरियाली कुर्द लडाकूहरूविरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्तराज्य अमेरिकाले मंगलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको छ । उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्तराज्य अमेरिकी निर्णयपछि टर्कीले

राष्ट्रिय क्रिकेट टिमको कप्तान पारस खड्काको पद छाड्ने घोषणा

राष्ट्रिय क्रिकेट टिमको कप्तान पारस खड्काको पद छाड्ने घोषणा

बुधबार, २९ आश्विन २०७६, ००:०६

क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् । अन्तर्रा्िष्ट्रय क्रिकेट काउन्सिल आईसीसीले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा आएको हो । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व

भोजपुरमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

भोजपुरमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

मंगलवार, २८ आश्विन २०७६, २३:५४

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले श्रीमानको हत्या आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ । पौवादुङमा गाउँपालिका वडा नम्बर –१ हिलेभञ्ज्याङ्गका ४९ वर्षीय धनकुमार राई शंकास्पद अवस्थामा मृतफेला परेपछि प्रहरीले उनकी

झापाको गौरदहमा आदिवासी सन्थालको लोपोन्मुख नृत्य प्रतियोगीता

झापाको गौरदहमा आदिवासी सन्थालको लोपोन्मुख नृत्य प्रतियोगीता

मंगलवार, २८ आश्विन २०७६, २३:०९

दमक । पूर्वी नेपालका आदिवासी जनजाति सन्थाल जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले झापाको गौरादहमा सन्थाल नृत्य प्रतियोगिता आयोजना गरिएको छ। दशैँको समापनका अवसरमा लाग्ने पूर्णिमा मेलामा नृत्य प्रतियोगिता समेत गरिएको

संखुवासभामा जनप्रतिनिधिको खर्चमा सडक मर्मतगरी यातायात सञ्चालन

संखुवासभामा जनप्रतिनिधिको खर्चमा सडक मर्मतगरी यातायात सञ्चालन

मंगलवार, २८ आश्विन २०७६, २१:५३

संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिकाका जनप्रतिनिधिहरूको निजी खर्चमा सडक मर्मत गरेर ४ महिनापछि यातायात सञ्चालन गरेका छन्। पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई र १ नम्बरका अध्यक्ष टेकबहादुर बुढाथोकीको खर्चमा सडक

सोलुखुम्बुमा ठगी गरी लिएको यात्रुको भाडा फिर्ता गराउन सिडिओ र डिएसपी सडकमा

सोलुखुम्बुमा ठगी गरी लिएको यात्रुको भाडा फिर्ता गराउन सिडिओ र डिएसपी सडकमा

मंगलवार, २८ आश्विन २०७६, २१:३३

सोलुखुम्बु । चार्डपर्वको बेला यात्रु ठगिने गरेको पाइएपछि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफै सडकमा आएर सवारी जाँचको अनुगमन गरेका छन्। चाडपर्वको अवसरमा विभिन्न बाहाना पारी यात्रुलाई ठगेको

पाँचथरमा सुँगुरको मासु खाएर विरामी भएका थप एक कैदीको मृत्यु

पाँचथरमा सुँगुरको मासु खाएर विरामी भएका थप एक कैदीको मृत्यु

मंगलवार, २८ आश्विन २०७६, ०१:२८

पाँचथर । सुँगुरको मासु खाएर शक्त विरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको गएराती मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ७ सिदिनका सुन्दर राई

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles