समाचार
नेकपा विराटनगर समिति लाई पद तथा गोपनियताको सपथग्रहण
सोमबार, ९ मंसिर २०७६, ०२:५८
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर महानगर कमिटीको औपचारिक टुंगो लागेको छ । सहमति नजुटेकै कारण नगर कमिटी अध्यक्ष र सचिवको टुंगो लागेको लामो समयसम्म नगर कमिटी बन्न सकेको
नगर कार्यपालिका बैठकमा जग्गा व्यवस्थापन पहल सहितका विषयमा छलफल
आईतवार, ८ मंसिर २०७६, २१:३७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको पछिल्लो बैठकले कार्यालय भवनको जग्गा व्यवस्थापन पहल सहितका विषयमा छलफल गरेको छ । भवनका लागि जग्गा खोजविन समितिबाट पेश भएको प्रतिवेदनमाथि छलफल
ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा १ जनाको मृत्यु
आईतवार, ८ मंसिर २०७६, १६:३८
सोलुखुम्बु । ट्याकटर र बोलेरो गाडी एकअर्काले साटासाट गरी चलाउने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा ट्याक्टर चालकको मृत्यु भएको छ । शनिबार बेलुका पौने १० बजेको समयमा सोलुखुम्बुको नेचासल्यान
उदयपुरमा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाको मृत्यु
आईतवार, ८ मंसिर २०७६, १६:०५
उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ स्थित सिद्दीचरण राजमार्गको घुम्ती भन्ने स्थानमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । शनिबार बेलुका पौने ८ बजेको समयमा बेतीनी बाट कटारीतर्फ
झापामा दुई छुट्टाछुट्टै घटनामा दुई बालकसहित तीनको मृत्यु
शनिबार, ७ मंसिर २०७६, २३:५८
झापा । छुट्टाछुट्टै घटनामा दुई बालकसहित तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोलामा डुबेर दुई बालक र आफ्नै घाँटी काटेर एकजनाको मृत्यु भएको छ। दमक नगरपालिका १
घिनाघाट–विराटचोक चार लेन सडक तीव्र गतिमा निर्माण
शनिबार, ७ मंसिर २०७६, २३:४९
मोरङ । प्रदेश १ सरकारले नमुना आयोजनाको रूपमा लिएको घिनाघाट विराटचोक चार लेनको सडक भदौको अन्तिम साता शिलान्याश भएपछि सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ। उक्त सडक निर्माणको काम
पथरीमा लिम्बु जातिको महान पर्व चासोक तङनाम भव्य हुने, मंसिर २३ गते सुरु भई २६ गते समापन हुने
शनिबार, ७ मंसिर २०७६, २१:४६
पथरीशनिश्चरे । लिम्बु जातिको महान पर्व चासोक तङनाम फुङ्सोक उत्सव उधौली पुजाको अवसरमा मोरङको पथरीशनिश्चरेमा विविध कार्यक्रम हुने भएको छ । किरात याक्थुङ चुम्लुङ नगर शाखा पथरीशनिश्चरे तथा सिरिजंगा स्मृति
पथरीशनिश्चरेमा प्रभात रजत महोत्सव नगरप्रमुखद्वारा उद्घाटन गरी सुरु
शनिबार, ७ मंसिर २०७६, ०९:४८
पथरीशनिश्चरे । नगरपालिका ८ मा स्थापित प्रभात सामुदायिक युवा क्लबले संस्थाको २५औं स्थापना दिवसको अवसर पारेर साताब्यापी कार्यक्रम आयोजना गरि रजत महोत्सव सुरु गरेको छ । शुक्रबार बुद्ध मा.बि.को प्राङ्गणमा
कङ्गोमा फैलिएको दादुराको महामारीबाट करिब पाँच हजारको मृत्यु
शनिबार, ७ मंसिर २०७६, ०९:३५
एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दादुरा रोगको महामारी फैलिएको छ । देशको सबै प्रान्तमा फैलिएको महामारीबाट सन् २०१९ मा मात्र करिब पाँच हजार मानिसको मृत्यु भएको छ । संक्रमित हुनेको
फ्रेन्ड्सलाई हराउँदै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा
शनिबार, ७ मंसिर २०७६, ०८:२२
काठमाडौं । गोलरहित बराबरीमा सकिन लोको खेलमा कप्तान रुपेश केसीले इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोलसँगै फ्रेन्ड्स क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
