घुससहित सशस्त्र प्रहरी जवान पक्राउ - Pahilo Online

घुससहित सशस्त्र प्रहरी जवान पक्राउ

writer

विराटनगर । विराटनगर बस पार्कबाट घुससहित सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर–११ बसपार्कबाट सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई घुससहित पक्राउ गरेको हो ।

मोरङको ग्रामथान गाँउपालिका–३ तेतरियाका विश्वास विराटनगर बसपार्क्स्थित अप्सरा गेष्ट हाउसको एक किराना पसलबाट ५ हजार ५ सय घुससहित पक्राउ परेका हुन् । भारतबाट प्याज ल्याउन सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes