समाचार
छुट्टाछुट्टै स्थानमा आगलागी ३४ लाख बढीको क्षति
सोमबार, २७ माघ २०७६, २१:४४
ईलाम । १ नं. प्रदेश अन्तर्गत आईतवार छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा अन्दाजी ३४ लाख भन्दा बढीको क्षति भएको छ । ईलामको सूर्योदय नगरपालिका २ मा बस्ने शसी क्षेत्रीको घरमा आईतवार
पथरी शनिश्चरेमा १५ हजार बढिले हात्ती पाइलेको औषधि सेवन
आईतवार, २६ माघ २०७६, २३:१८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले पनि शनिबार देखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ । जसमा पहिलो दिन ६ हजार
एनआरटी मनाङ मस्र्याङ्दीसँग ४–१ गोल अन्तरले लाई पराजित, मनाङ तेस्रो स्थानमा उक्लियो
आईतवार, २६ माघ २०७६, २३:०१
काठमाडौं । न्युरोड टिम एनआरटीलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । आईतबार ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले एनआरटीलाई ४–१ गोल अन्तरले
पथरी बहुमुखीमा खेलकुद सप्ताह समापन साथै पुरस्कार वितरण
आईतवार, २६ माघ २०७६, २२:५०
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे १ मा अवस्थित पथरीबहुमुखी क्याम्पसको खेलकुद सप्ताह २०७६ को समापन संगै पुरस्कार वितरण कार्यक्रम पनि सम्पन्न भएको छ। स्ववियुको आयोजना र पथरी बहुमुखी क्याम्पसको सहकार्यमा माघ
ठुलो परिणामको अबैध सामान बरामद
आईतवार, २६ माघ २०७६, १७:०३
ईलाम । ईलामको सुर्योदय नगरपालिका ४ मा रहेको सुवास गुरुङको खाली घरबाट ठुलो परिणाममा अबैध समानहरु बरामद भएको छ । भारतबाट भन्सार छली अबैध रुपमा नेपाल भित्र्याएर गुरुङको घरमा भण्डारण
नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ
आईतवार, २६ माघ २०७६, १६:४८
झापा । झापाको मेचीनगर नगरपालिका ६ भन्सार गेटबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो १२ बजे दमक नगरपालिका २
पाँचथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
आईतवार, २६ माघ २०७६, १६:४४
पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ थापाटारमा भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शनिवार दिउँसो साँढे १ बजेको समयमा जोरपोखरीबाट फिदिम तर्फ जाँदै गरेको ग१त३७९९ नम्बरको ट्याक्टर
पथरी शनिश्चरेमा बाख्राका लागि पीपीआरको निःशुल्क खोप अभियान सुरु
आईतवार, २६ माघ २०७६, १६:२७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका बाख्राहरुमा आइतबार बाट पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाउने कार्यक्रम सुरु भएको छ । नगरपालिकाको पशुपंक्षी शाखाको आयोजनामा ‘आफु पनि बचौं, पशुपंक्षीलाई
ट्याक्टरले किच्दा चालकको मृत्यु
शनिबार, २५ माघ २०७६, २३:३४
संखुवासभा । खोटाङ सुम्देलबस्ने २३ बर्षीय उचित राईको ट्याक्टरले किचेर मृत्यु भएको छ । शुक्रबार बेलुका पउने ७ बजे संखुवासभा खाँदबारी तल्लोपांमा स्थित नुम खाँदबारी सडकखण्डमा ढाडेभिर बाट ढुङगाबोकि खाँदबारी
ताप्लेजुङमा जेठाजुद्धारा बुहारीको हत्या
शनिबार, २५ माघ २०७६, २३:२९
ताप्लेजुङ । ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका २ खाल्टे थेचम्बु बस्ने ३५ बर्षीया शुकमाया लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ। शुक्रबार साँझ सवा ५ बजे दाजुभाईको अंशबण्डाको बिषयलाई लिएर बिबादहुदा दाई
