ट्याक्टरले किच्दा चालकको मृत्यु - Pahilo Online

ट्याक्टरले किच्दा चालकको मृत्यु

writer

संखुवासभा । खोटाङ सुम्देलबस्ने २३ बर्षीय उचित राईको ट्याक्टरले किचेर मृत्यु भएको छ । शुक्रबार बेलुका पउने ७ बजे संखुवासभा खाँदबारी तल्लोपांमा स्थित नुम खाँदबारी सडकखण्डमा ढाडेभिर बाट ढुङगाबोकि खाँदबारी तर्फ आउँदै गरेको को१त९१५३ नम्बरको ट्याक्टरको पछाडी डालाको दाहिने साईटको चक्काभाँची उक्तठाँउमा जगलगाई बनाउने क्रममा अचानक जग माटोमा भासिन गईडालाले किच्दा सोहिट्याक्टरका चालक राईको घट्नास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes