पाँचथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु - Pahilo Online

पाँचथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

writer

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ थापाटारमा भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शनिवार दिउँसो साँढे १ बजेको समयमा जोरपोखरीबाट फिदिम तर्फ जाँदै गरेको ग१त३७९९ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट करिव २०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक फिदिम नगरपालिका ४ माझीटार बस्ने २६ बर्षीय शुक्रराज माझीलाई घटनास्थलबाट बाटोमा निकाल्ने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes