समाचार
प्याराडाईज ईङलिस बोर्डिङ स्कुलको १६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश भव्यताका साथ सम्पन्न
बिहीबार, ८ फाल्गुन २०७६, १९:४४
अर्पना केशी । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ९ मा रहेको प्याराडाईज ईङलिस बोडिङ स्कुलले आफ्नो १६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश २०७६ भव्यताका साथ सम्पन्न गरेको छ
जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
बिहीबार, ८ फाल्गुन २०७६, १६:२३
मोरङ । मोरङको केरावारी गाउँपालिका ९ बेलचौरीकी ६३ बर्षीया लेख माया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको भन्ने
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
बिहीबार, ८ फाल्गुन २०७६, १६:१५
मोरङ । मोरङको कटहरी गाउँपालिका १ को भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । आज बिहान राती साँढे १ बजेको समयमा को २ त ६७३६ नम्बरको
जालपालाई दिगो आर्थिक व्यवस्थापन गर्दै अंग्रेजी माध्ययमा कक्षा सञ्चालन गरिने
बिहीबार, ८ फाल्गुन २०७६, १३:४९
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे १० चौकीडाँडास्थित जालपासिंहदेवी आभारभूत विद्यालयलाई आर्थिकरुपमा व्यवस्थित र गुणस्तरीय शिक्षामार्फत अघि बढाइने भएको छ । सो विद्यालय सञ्चालनका लागि दिगो आर्थिक व्यवस्थापन गर्दै अंग्रेजी माध्ययमा कक्षा
दादुरा र रुबेलाको खोप तथा पोलियाको औषधि खुवाउने कार्यक्रम सुरु
बिहीबार, ८ फाल्गुन २०७६, ०२:५०
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा दादुरा र रुबेला विरुद्धको खोप तथा पोलियो विरुद्धको औषधि खुवाउने कार्यक्रम बुधबारदेखि सुरु भएको छ । नगर प्रमुख दिलीपकुमार राईले जन्मेको ९ महिनादेखि
आन्तरिक तयारी वाँकी रहेको जनाउदै छैटौं नगरसभा फागुन १६ लाई सारियो
बिहीबार, ८ फाल्गुन २०७६, ०२:४४
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको छैटौं नगरसभा फागुन १६ गतेदेखि हुने भएको छ । फागुन १० गते हुने यसअघि निर्णय भएपनि बुधबार बसेको कार्यपालिका बैठकले आन्तरिक तयारी केही
खोकु–छिन्ताङ हत्याकाण्डका शहीद परिवारलाई ४० वर्षपछि राज्यको तर्फबाट राहत
बिहीबार, ८ फाल्गुन २०७६, ०२:२८
धनकुटा । खोकु–छिन्ताङ–आँखिसल्ला हत्याकाण्डका शहीद परिवारले ४० वर्षपछि राज्यको तर्फबाट राहत पाएका छन् । प्रदेश नम्बर १ सरकारले शहीदभूमि गाँउपालिकाको खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई
‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लव सताक्षी गोल्डकपको सेमिफाइनलमा
बिहीबार, ८ फाल्गुन २०७६, ००:३१
काठमाडौं । ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा बुधबार गोर्खा ब्वाईज रुपन्देहीलाई २–१
लागुऔषध सहित ३ जना उदयपुरबाट पक्राउ
बिहीबार, ८ फाल्गुन २०७६, ००:२६
उदयपुर । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार राती पौने ८
असईमा जागिर लगाइदिन्छु भनेर ठगी गर्ने नक्कली इन्सपेक्टर पक्राउ
बिहीबार, ८ फाल्गुन २०७६, ००:१८
नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय
