समाचार
अर्थमन्त्री डा. खतिवडा द्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण
आईतवार, ११ फाल्गुन २०७६, १७:३६
काठमाडौं । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार प्रविधि तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । ७० कुरोडको
विष्णुमाया मृत्यु प्रकरणमा न्यायको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
शुक्रबार, ९ फाल्गुन २०७६, २३:११
झापा । छात्राको झुन्डिएको अवस्थामा शङ्कास्पद शव फेला परेको भन्दै घटनाको सत्य तथ्य छानबिन गरी उचित न्यायको माग गर्दै विद्यार्थीहरुले साङ्लो प्रदर्शन गरेका छन्। शुक्रबार विद्यार्थीहरुले कचनकवल गाउँपालिका–६ स्थित बनियानी
युक्रेनमा वुहानबाट उद्धार गरेका व्यक्तिहरु बोकेको बसमा आक्रमण
शुक्रबार, ९ फाल्गुन २०७६, २३:०२
काडमाडौं । कोरोनाभाइरसबाट प्रभावित चीनको वुहानबाट उद्धार गरी युक्रेन ल्याइएका व्यक्तिहरु सवार बसमा प्रदर्शनकारीहरुले आक्रमण गरेका छन् । क्वारेन्टाइनमा राख्न ल्याइएका ४५ युक्रेनी नागरिकसहित अन्य २७ देशका नागरिकहरुलाई युक्रेन ल्याइएपछि
अशक्तहरुलाई वडा अध्यक्ष राईद्वारा ह्विल चेयर प्रदान
शुक्रबार, ९ फाल्गुन २०७६, २२:५९
पथरीशनिश्चरे । पथरी शनिश्चरे वडा नम्बर १० का वडा अध्यक्ष सागर राईले आफ्नो वडाको शारीरिक अपाङ्गता भएकोहरुलाई व्हिल चेयर बितरण गर्ने अभियान अनुरुप आज थप एक जनालाई एक थान ह्विल
विराटनगरबाट सुनका गहना चोरी गर्ने सुरक्षा गार्ड पक्राउ
शुक्रबार, ९ फाल्गुन २०७६, २२:५४
विराटनगर । विराटनगरबाट सुनका गहना चोरी गर्ने सेक्युरिटी गार्ड पक्राउ परेका छन् । विराटनगर–५ चाँदनी चोकस्थित रहेको राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयको माथिल्लो तलामा बस्ने वसन्ती विष्ट
नगरमो सहयोगमा नौमति बाजाको तालिम
शुक्रबार, ९ फाल्गुन २०७६, १५:२९
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा दलित सेवा संघमार्फत नौमति बाजाको तालिम सुरु भएको छ । वडा नम्वर १० मा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नौमति बाजा सीप
प्रहरी जवानद्वय राज कुमार घिमिर र श्रीमान राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
शुक्रबार, ९ फाल्गुन २०७६, १५:०३
मोरङ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान राज कुमार घिमिरे र इलाका प्रहरी कार्यालय धुलावारी झापामा कार्यरत प्रहरी जवान श्रीमान राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF
थ्री स्टार क्लव सताक्षी गोल्डकपको फाइनलमा प्रवेश
शुक्रबार, ९ फाल्गुन २०७६, ०१:५५
झापा । थ्री स्टार क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा बिहिबार आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३(१ गोल अन्तरले पराजित
भारतमा बस दुर्घटना हुदा सुनसरीका ६ जना तीर्थयात्रीको ज्यान गयो
शुक्रबार, ९ फाल्गुन २०७६, ०१:४६
भारतको सलेम बेंगलारु नेशनल हाइवेमा बिहीबार बिहान बस दुर्घटना हुँदा तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गएको छ । नेपाली तीर्थयात्री चढेको मिनीबस यूटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग
प्रदेश १ मा पानीमा डुबेर २ युवक र १ बालकको मृत्यु
शुक्रबार, ९ फाल्गुन २०७६, ०१:१२
सुनसरीको रामधुनी नगरपालिका ७ का २६ बर्षीय मिलन राईको पैनीमा डुबेर मृत्यु भएको छ । बुधवार अपरान्ह ४ बजेको समयमा रामधुनी नगरपालिका ७ चौबिसबिघा भन्ने स्थानमा रहेको पैनीको पानीमा नुहाउने
