ट्याक्टर दुर्घटनामा चालकको मृत्यु - Pahilo Online

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

writer

मोरङ । मोरङको कटहरी गाउँपालिका १ को भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । आज बिहान राती साँढे १ बजेको समयमा को २ त ६७३६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरले किचेर चालक ग्रामथान गाउँपालिका ५ का २४ बर्षीय युवराज भगतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागी कोशी अस्पताल बिराटनगर पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes