समाचार
’कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता लिएरै छोड्ने–प्रधानमन्त्री
बुधबार, ७ जेष्ठ २०७७, ०४:४९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको भन्दै फिर्ता लिएरै छोड्ने बताएका छन् । उनले भारतले त्यहाँ सेना राखेर विवादित बनाएको संसद्मा भनेका
लागुऔषध सहित १ जना पक्राउ
बुधबार, ७ जेष्ठ २०७७, ०४:३५
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका १ बाट ठुलो परिणामको लागुऔषध सहित १ जना पक्राउ परेका छन् । आज बिहान साँढे ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले
बुबाको हत्या आरोपमा छोरी पक्राउ
मंगलवार, ६ जेष्ठ २०७७, २२:५९
ईलाम । देउमाई ६ शान्तीडाँडा बस्ने २५ बर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन । हिजो बेलुका ०८ बजे खाना खाएर घरमा बुबासंग गफ गरेर बसिरहेको अवस्थामा
प्रदेश नम्बर १ मा ४३ पुग्यो कोरोना संक्रमित संख्या, निको हुने १७ जना
मंगलवार, ६ जेष्ठ २०७७, १७:१७
मोरङ । प्रदेश १ मा सोमबार थप चार जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङको रतुवामाई नगरपालिकाका २४ वर्षीय पुरुष, झापाको कचनकवल गाउँपालिकाका २३ वर्षीय
अचेत अवस्थामा भेटिएका युवाको उपचारको क्रममा मृत्यु
मंगलवार, ६ जेष्ठ २०७७, ०१:२४
पथरीशनिश्चरे । मोरङको कानेपोखरी–४ स्थित पिङ्गडाँडा पूर्व डाँसखोला किनारमा अचेत अवस्थामा भेटिएका एक युवाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । कानेपोखरी–७, शान्तिटोलका ३५ वर्षीय कुमार पुरीको उर्लाबारीको मंगलबारे अस्पतालमा
प्रेमीसँगको अवैध यौनसम्बन्ध लुकाउन श्रीमानको हत्या
मंगलवार, ६ जेष्ठ २०७७, ०१:१९
सुरेश कार्कि । मोरङ । आफ्नै घरको ओछ्यानमा मृत फेला परेका विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको आफ्नै श्रीमतीको संलग्नतामा हत्या भएको प्रहरीले बताएको छ। सुनसरीको इटहरी उपमहानगरपालिकाको खनार घर भई
लिम्पियाधुरा, लिपुलेकसमेटिएको नक्शा पारित
मंगलवार, ६ जेष्ठ २०७७, ०१:०२
काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेकसहितको भारतबाट अतिक्रमित नेपाली भूभाग समेटिएको नयाँ नक्शा पारित गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेकसहितको नक्शा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार
एक्सेल डेभलपमेन्ट बैंकद्वारा विपन्न परिवारलाई राहत सहयोग
सोमबार, ५ जेष्ठ २०७७, १७:२२
सन्तोष राई । पथरीशनिश्चरे । पथरीशनिश्चरे वडा नं ४ मा रहेको एक्सेल डेभलपमेन्ट बैंक पथरीशनिश्चरे शाखाले १० विपन्न परिवारलाई राहत सहयोग गरेको छ । सोमबार बैंकको कार्यलय भएको भवनमा पथरीशनिश्चरे
दिवेश अमेरिकन आइडलको उपविजेता बने, जस्ट साम बनिन् आइडल
सोमबार, ५ जेष्ठ २०७७, १३:२५
काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी सो अमेरिकन आइडलको उपबिजेता बनेका छन् । दिवेशको चुनौती पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । आइतबार भएको फाइनल
झापाको स्यालमारामा २० बिघा जग्गा अतिक्रमण
सोमबार, ५ जेष्ठ २०७७, ००:२२
झापा । झापा गाउँपालिका–१ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो। गाउँपालिकाका
