लागुऔषध सहित १ जना पक्राउ - Pahilo Online

लागुऔषध सहित १ जना पक्राउ

writer

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका १ बाट ठुलो परिणामको लागुऔषध सहित १ जना पक्राउ परेका छन् । आज बिहान साँढे ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका १ लब्टोलियाबाट सोही नगरपालिका ७ का २१ बर्षीय भोला भनिने नरेश कुमार यादवलाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका यादवको साथबाट अवैध लागु औषध नुफिन ५८० एम्पुल, डाईजेल्याब(५६० एम्पुल र फेनारगन ५६० एम्पुल गरि जम्मा १७०० एम्पुल बरामद भएको छ । पक्राउ परेका यादवको सम्बन्धम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes