समाचार
नगरका २ वडामा आधारभूत स्वास्थ्य केन्द्र भवनको सिलान्यास
मंगलवार, २ असार २०७७, १३:०८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण कार्य अघि बढेको छ । यस क्रममा सोमबार वडा नम्वर १ का लागि आधारभूत स्वास्थ्य केन्द्रका रुपमा
पोखरीमा डुबेका युवक मृत भेटिए
मंगलवार, २ असार २०७७, ०२:५७
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका १० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय २० बर्षीय आकाश राई मृत फेला परेका छन् । आईतवार राती सवा ८ बजे
४ सय ५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ हजार नाघ्यो
मंगलवार, २ असार २०७७, ०२:५४
मोरङ । पछिल्लो २४ घण्टायता नेपालमा थप ४ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार थप ४ सय ५१
प्रदेश १ मा ४० अर्ब ८९ करोडको बजेट सार्वजनिक
मंगलवार, २ असार २०७७, ०२:५०
मोरङ । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री
पालिकाको सहयोगमा सिंहदेवि बिद्यालयमा प्रवेशद्वार निर्माण
सोमबार, १ असार २०७७, १४:४२
मिक्लाजुङ । मिक्लाजुङ ५ खोलिटारस्थित श्री सिंहदेवि आधारभूत बिद्यालयको परिसरमा आधुनिक तवरको फलामे प्रवेशद्वार(गेट) निर्माण भएको छ। चैत्र महिनादेखि गेट निर्माण सुरु गरि असार १ गते सम्पन्न भएको हो। पालिकाको
चट्याङले लागेर १० बर्षीया बालिकाको मृत्यु
सोमबार, १ असार २०७७, १०:५३
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका ३ मा चट्याङले लागेर १० बर्षीया बालिकाको मृत्यु भएको छ । भोजपुरकै ट्याम्केमैयुम गाउँपालिका १ घर भई मावली घरमा बस्दै आएकी रामजी राउतको १० बर्षीया
सुनसरीमा लागुऔषध सहित २ जना पक्राउ
सोमबार, १ असार २०७७, १०:४८
सुनसरी । सुनसरीको बिभिन्न २ स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट आईतवार दिउँसो गस्तिमा खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ र
इनरुवा बजारमा विद्युत् चुहिएर आगलागी हुँदा १० करोडभन्दा बढीको क्षति
सोमबार, १ असार २०७७, १०:३६
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा बजारमा आइतबार आगलागीबाट ठूलो क्षति भएको छ । इनरुवा–१ स्थित बीचबजारमा रहेको हनुमान वस्त्रालयबाट विद्युत् चुहिएर आइतबार भएको आगलागीमा परेर यशोदा टे«डर्स, हनुमान वस्त्रालय, जय
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरे
आईतवार, ३२ जेष्ठ २०७७, १७:०५
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ३४ बर्षिय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । इन्डिया टुडेका अनुसार
पाँचथरमा सडकबाट लडेर १ जनाको मृत्यु
आईतवार, ३२ जेष्ठ २०७७, १५:२७
पाँचथर । पाँचथरको फिदिम नगरपालिका १ का ३७ बर्षीय चन्द्र कुमार आङवोको लडेर मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको सडकमा पैदल हिडिरहेका आङवो अचानक सडकबाट लडी घाईते भई
