समाचार Archives - Page 160 of 331 - Pahilo Online
नेपालमा कोरोना संक्रमितको संख्या आज एकैदिन ५८६ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या आज एकैदिन ५८६ जना थपिए

बुधबार, ३ असार २०७७, २१:२५

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी पाँच सय ८६ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ७ हजार

पथरीशनिश्चरे नगरको नीति तथा कार्यक्रम तय गर्ने विषयमा प्रारम्भिक छलफल

पथरीशनिश्चरे नगरको नीति तथा कार्यक्रम तय गर्ने विषयमा प्रारम्भिक छलफल

बुधबार, ३ असार २०७७, २१:१९

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तय गर्ने विषयमा आज (बुधबार) योजना तर्जुमा समितिको प्रारम्भिक छलफल भएको छ । नगर उपप्रमुख एवम् योजना

सुनररीमा अबैध रुपमा ब्यापारी संग रकम असुल गर्ने १ जना पक्राउ

सुनररीमा अबैध रुपमा ब्यापारी संग रकम असुल गर्ने १ जना पक्राउ

बुधबार, ३ असार २०७७, २१:०७

सुनसरी । सादा पोशाकको प्रहरी हुँ भन्दै ब्यापारीहरुसंग रकम असुली गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । जिल्लाको हरिनगर गाउँपालिका २ मा रहेका केही ब्यापारीहरुलाई बिभिन्न

ताप्लेजुङमा पहिरोले विद्यालय ४ कोठे भवन बगायो

ताप्लेजुङमा पहिरोले विद्यालय ४ कोठे भवन बगायो

बुधबार, ३ असार २०७७, २१:०४

ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु, खानीमा गएको पहिरोले एक विद्यालयको भवन बगाएको छ। मंगलबार राति ११ बजे वर्षापछि पहिरो जाँदा रानी आधारभुत विद्यालयको भवन बगाएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख

पूर्वकप्तान सागर थापासहित ५ जनाले सर्वोच्चबाट सफाइ पाए

पूर्वकप्तान सागर थापासहित ५ जनाले सर्वोच्चबाट सफाइ पाए

बुधबार, ३ असार २०७७, १५:४०

सर्वोच्च अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ५ जनालाई सफाइ दिएको छ। अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा सर्वोच्चले फैसला सुनाएको हो। २ वर्षअघि विशेष अदातलबाट

दमक नगरमा १५ शैयाको मुटुरोग अस्पताल बन्ने

दमक नगरमा १५ शैयाको मुटुरोग अस्पताल बन्ने

बुधबार, ३ असार २०७७, १५:१८

दमक । झापाको दमकमा मुटुको अस्पताल निर्माण सुरु भएको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकमार्फत निर्माण सुरु भएको अस्पताल प्रधानमन्त्री ओलीले समेत प्राथमिकतामा राखेका छन् । उनले यस अस्पतालका लागि

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष शेर्पाको निधन

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष शेर्पाको निधन

मंगलवार, २ असार २०७७, २३:४२

सोलुखुम्बु । खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ। अध्यक्ष शेर्पाको मंगलबार बिहान ८ः३० बजे ३९ बर्षको उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी

आज थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५९१ पुग्यो

आज थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५९१ पुग्यो

मंगलवार, २ असार २०७७, २३:००

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या

वडास्तरीय महिला समितीको आयोजनामा अगरबत्ती बनाउने तालिम सम्पन्न

वडास्तरीय महिला समितीको आयोजनामा अगरबत्ती बनाउने तालिम सम्पन्न

मंगलवार, २ असार २०७७, १७:०१

सन्तोष राई । पथरीशनिश्चरे । महिला दिदीबहिनीहरुलाई आर्थिक रुपमा आत्मानिर्भर बनाउने उद्देश्यले अगरबत्ती बनाउने तालिम आज (मंगलबार) सम्पन्न भएको छ। सयुक्त वडा कार्यलय स्तरीय महिला समिती पथरीशनिश्चरे वडा नं ४,

नीतिसमितिले तयार पारेको प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल

नीतिसमितिले तयार पारेको प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल

मंगलवार, २ असार २०७७, १३:११

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तय गर्ने विषयमा सोमबार ५ वटा विषयगत समितिले तयार पारेको प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल भएको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles