पाँचथरमा सडकबाट लडेर १ जनाको मृत्यु - Pahilo Online

पाँचथरमा सडकबाट लडेर १ जनाको मृत्यु

writer

पाँचथर । पाँचथरको फिदिम नगरपालिका १ का ३७ बर्षीय चन्द्र कुमार आङवोको लडेर मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको सडकमा पैदल हिडिरहेका आङवो अचानक सडकबाट लडी घाईते भई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएकोमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes