समाचार Archives - Page 158 of 331 - Pahilo Online
झापाबाट लागुऔषध सहित ५ जना पक्राउ

झापाबाट लागुऔषध सहित ५ जना पक्राउ

सोमबार, ८ असार २०७७, १६:०१

झापा । झापाको कमल गाउँपालिका ५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा खयरवारीका २१ बर्षीय सेरा अली सोही स्थानका

नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्ष पछि अंगीकृत नागरिकता

नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्ष पछि अंगीकृत नागरिकता

सोमबार, ८ असार २०७७, १२:४२

काठमाडौं । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट बहुमतले पारित

ओल्डिङ गर्ने क्रममा करेन्ट लागेर २५ बर्षीय १ को मृत्यु

ओल्डिङ गर्ने क्रममा करेन्ट लागेर २५ बर्षीय १ को मृत्यु

सोमबार, ८ असार २०७७, ०१:२९

मोरङ । मोरङ बुढीगंगा ५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे बिराटनगर ६ स्थितमा रहेको स्टन कोल्ड स्टोरमा ओल्डिङ

संखुवासभामा अरुण नदी पहिरोले थुनियो, तटीय क्षेत्रमा सतर्कता

संखुवासभामा अरुण नदी पहिरोले थुनियो, तटीय क्षेत्रमा सतर्कता

सोमबार, ८ असार २०७७, ०१:२७

संखुवासभा । संखुवासभको मकालु गाउँपालिका २ र ५ नम्बर वडा जोड्ने अरुण नदीमा पहिरो खस्दा आंशिक रुपमा थुनिएको छ । आइतबार विहान साढे ९ बजे गएको पहिरोले एक परिवारलाई सुरक्षित

कोरोनाको संक्रमितको संख्या ९ हजार नाघ्यो, यसैगरी संक्रमित बढ्दै गए भदौसम्म ४० हजार पुग्नसक्ने

कोरोनाको संक्रमितको संख्या ९ हजार नाघ्यो, यसैगरी संक्रमित बढ्दै गए भदौसम्म ४० हजार पुग्नसक्ने

आईतवार, ७ असार २०७७, २३:३८

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ६४ महिलासहित

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३० पुग्यो

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३० पुग्यो

आईतवार, ७ असार २०७७, ०७:३०

विराटनगर । प्रदेश १ मा शनिबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मोरङमा ८, सुनसरीमा २ र झापामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ का

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

आईतवार, ७ असार २०७७, ०७:२५

काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरसको संक्रमण भएका ३ सय ३१ केस पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ७ हजार ४ सय १६ जनाको

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

शनिबार, ६ असार २०७७, ०९:२२

काठमाडौं । गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड लागू गर्दै अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा पूर्णरुपमा रोक लगाएको हो । शुक्रबार रातिदेखि लागू हुनेगरी राति

इलाममा देवर भाउजु झुण्डिएको अवस्थामा मृत फेला

इलाममा देवर भाउजु झुण्डिएको अवस्थामा मृत फेला

शनिबार, ६ असार २०७७, ०९:१७

ईलाम । इलाम माङसेबुङ गाँउपालिका ६ मा दुई जना झुण्डीएको अवस्थामा मृत फेला परेका छन । मृत फेला पर्नेमा इलाम माङसेबुङ ६ मावाटोल बस्ने २७ बर्षीय बिशाल राई र उनकै

मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी क्लिनिकल अपडेट तालिम

मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी क्लिनिकल अपडेट तालिम

शनिबार, ६ असार २०७७, ०९:११

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाका स्टाफ नर्स तथा अनमीहरुका लागि मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी क्लिनिकल अपडेट तालिम शुक्रबार बाट सुरु भएको छ

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles