समाचार
सुनसरी र ओखलढुङ्गामा सवारी दुर्घटनामा २ जनाको मृत्यु
बुधबार, १० असार २०७७, ०८:२४
सुनसरी, ओखलढुङगा । सुनसरी ईनरुवा ७ बस्ने ३५ बर्षीय मोहमद नजुन मियाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । आज दिउसो पौने १ बजे ईटहरी ८ खोलाटोली स्थित भित्रि सडक खण्डमा
तमोर नदीमा दुई बालक बेपत्ता
बुधबार, १० असार २०७७, ०८:०३
धनकुटा । तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गा स्थित तमोर नदीको प्याङ्गे दोभानबाट दुईजना बालकहरू बेपत्ता भएका छन। आठराई गाउँपालिका ५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी
प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रणमा २५ करोड ३३ लाख खर्च सार्वजनिक
बुधबार, १० असार २०७७, ०८:००
मोरङ । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका लागि हालसम्ममा २५ करोड ३३ लाख ६३ हजार ८ सय २४ रुपैयाँ खर्च भएको खर्च विवरण सार्वजनिक गरेको छ
दोहोरो स्वामित्वको जग्गा भोगको आधारमा धनिपुर्जा पाउनुपर्ने माग
मंगलवार, ९ असार २०७७, ०८:३७
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकामा तीन स्थानमा आयोजित कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रममा दोहोरो स्वामित्वको जग्गा भोगको आधारमा धनिपुर्जा पाउनुपर्ने माग भएको छ। मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकामा जग्गा
नगरको वैठकबाट एक एकवटा ऐन र कार्यविधि पारित
मंगलवार, ९ असार २०७७, ०८:२१
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको सोमबारको बैठकले एउटा ऐन र एउटा कार्यविधि पारित गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले ‘कर्मचारी व्यवस्थापन (सेवा, शर्त
आज थप ५३५ जनामा कोरोना संक्रमण, रसुवा बाहेक सबै जिल्लामा संक्रमण
सोमबार, ८ असार २०७७, २३:००
काठमाडौं । सोमबार थप ५३५ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको ९५६१ संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
धरानमा खानेपानी आयोजनाको खर्च पारदर्शी गर्न माग गर्दै धर्नासहित प्रदर्शन
सोमबार, ८ असार २०७७, २२:४६
धरान । धरानको खानेपानी आयोजनाको खर्च पारदर्शी गर्न माग गर्दै फेरि पनि संयुक्त खानेपानी संघर्ष समितिले धरान उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारमा धर्नासहितको प्रदर्शन गरेका छन् । समितिले चार सूत्रीय माग राख्दै
दुबइले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने
सोमबार, ८ असार २०७७, २२:४१
काठमाडौं । दुबइले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । यहाँको पत्रिका खालिज टाइम्सले जनाए अनुसार यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको
सिंह वाहिनीमा कक्षा १ देखि १० सम्मै अङ्ग्रेजी माध्यममा संचालन
सोमबार, ८ असार २०७७, २२:१२
पथरी । अन्तरास्ट्रिय स्तरमा व्यापक प्रयोग हुने अङ्ग्रेजीको बढ्दो मोहको परिवेशमा सामुदायिक विद्यालयहरुले समेत अङ्ग्रेजी माध्यमको पढाईलाई जोड दिन थालेका छन्। मोरङ्गको पथरी शनिश्चरे ९ रिगुवामा स्थापित सिंह वाहिनी
स्पेनीस लिगमा बार्सिलोनालाई उछिन्दै रियल शीर्ष स्थानमा
सोमबार, ८ असार २०७७, २१:२९
एजेन्सी । बार्सिलोनालाई उछिन्दै रियल मड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा रियल सोसिडाडलाई २–१ गोल अन्तरले हराउँदै रियल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
