समाचार Archives - Page 156 of 330 - Pahilo Online
धरानबाट हतियार सहित १ जना युवा पक्राउ

धरानबाट हतियार सहित १ जना युवा पक्राउ

बिहीबार, ११ असार २०७७, १७:४२

सुनसरी । सुनसरीको धरान १५ बाट १ जना हतियार सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका ६ मा बस्ने २७ बर्षीय रोशन राई रहेका छन । उनलाई

सडक नामकरणको विषयमा हल्दिबारी गाउँपालिकाको सभामै तोडफोड

सडक नामकरणको विषयमा हल्दिबारी गाउँपालिकाको सभामै तोडफोड

बिहीबार, ११ असार २०७७, १२:५७

झापाको हल्दिबारी गाउँपालिकाको पाँचौँ गाउँ सभामा सडक नामकरणको विषयलाई लिएर तोडफोड भएको छ। विवादमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताले गाउँ सभा चलिरहेको अवस्थामा गाउँपालिका घेराउँदै गर्दै

कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्यो

कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्यो

बुधबार, १० असार २०७७, २३:१३

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ्गमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो

आर्थि वर्ष ७७/७८ का लागि विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड

आर्थि वर्ष ७७/७८ का लागि विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड

बुधबार, १० असार २०७७, २३:१०

मोरङ । विराटनगर महानगरले आर्थिक वर्ष २०७७/७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ । महानगर उपप्रमुख इन्दिरा कार्कीले छैठौं नगर सभामा बुधबार

क्षय रोग र कुष्ठरोगका विरामीहरुको खोजपड्तालका लागि १ दिने अभिमुखिकरण तालिम

क्षय रोग र कुष्ठरोगका विरामीहरुको खोजपड्तालका लागि १ दिने अभिमुखिकरण तालिम

बुधबार, १० असार २०७७, ०८:४१

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा क्षय रोग र कुष्ठरोग निवारण गर्न त्यसका विरामीहरुको खोजपड्तालका लागि १ दिने अभिमुखिकरण सम्पन्न भएको छ । नगर खोप समन्वय समितिद्धारा नगर अस्पतालमा

भारतको सीमा सुरक्षामा खटिएका १ गोर्खा सैनिकको गोलीबारीमा मृत्यु

भारतको सीमा सुरक्षामा खटिएका १ गोर्खा सैनिकको गोलीबारीमा मृत्यु

बुधबार, १० असार २०७७, ०८:३४

भारतीय सीमा सुरक्षामा खटिएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा

सुनसरी र ओखलढुङ्गामा सवारी दुर्घटनामा २ जनाको मृत्यु

सुनसरी र ओखलढुङ्गामा सवारी दुर्घटनामा २ जनाको मृत्यु

बुधबार, १० असार २०७७, ०८:२४

सुनसरी, ओखलढुङगा । सुनसरी ईनरुवा ७ बस्ने ३५ बर्षीय मोहमद नजुन मियाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । आज दिउसो पौने १ बजे ईटहरी ८ खोलाटोली स्थित भित्रि सडक खण्डमा

तमोर नदीमा दुई बालक बेपत्ता

तमोर नदीमा दुई बालक बेपत्ता

बुधबार, १० असार २०७७, ०८:०३

धनकुटा । तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गा स्थित तमोर नदीको प्याङ्गे दोभानबाट दुईजना बालकहरू बेपत्ता भएका छन। आठराई गाउँपालिका ५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी

प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रणमा २५ करोड ३३ लाख खर्च सार्वजनिक

प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रणमा २५ करोड ३३ लाख खर्च सार्वजनिक

बुधबार, १० असार २०७७, ०८:००

मोरङ । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका लागि हालसम्ममा २५ करोड ३३ लाख ६३ हजार ८ सय २४ रुपैयाँ खर्च भएको खर्च विवरण सार्वजनिक गरेको छ

दोहोरो स्वामित्वको जग्गा भोगको आधारमा धनिपुर्जा पाउनुपर्ने माग

दोहोरो स्वामित्वको जग्गा भोगको आधारमा धनिपुर्जा पाउनुपर्ने माग

मंगलवार, ९ असार २०७७, ०८:३७

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकामा तीन स्थानमा आयोजित कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रममा दोहोरो स्वामित्वको जग्गा भोगको आधारमा धनिपुर्जा पाउनुपर्ने माग भएको छ। मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकामा जग्गा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles