मुख्य समाचार
पथरीशनिश्चरे नगरको बजेट ७१ करोड
मंगलवार, १२ असार २०८०, २०:४१
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/२०८१ का लागि ७१ करोड १७ लाख बढीको बजेट ल्याएका छन् । सोमबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै १३ औँ नगरसभाले पारित गरेको
संगीत बजारमा उदाउँदै विनय कार्की एण्ड मुकुट व्याण्ड
सोमबार, ११ असार २०८०, २१:००
विगत चौध वर्षदेखि नेपाली गीत संगीतमा निरन्तर लागि परेका विनय कार्की भ्वाइस अफ नेपाल सिजन टु बाट चर्चाको शिखरमा रहे । हेटौंडामा जन्मिएका विनय काठमाडौंलाई कर्मथलो बनाएर निरन्तर संगीत सिर्जनामा
पूर्व शिक्षक भद्रमानको ‘निःशुल्क होम ट्युसन’ अभियान
आईतवार, १० असार २०८०, १८:०८
शनिश्चरे । मोरङ पथरीशनिश्चरेका एक समाजसेवीले विगत ४ महिनादेखि दलित बालबालिकालाई निःशुल्क ट्युसन कक्षा चलाउँदै आएका छन् । पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ निवासी पूर्व शिक्षक, समाजसेवी भद्रमान विश्वकर्माले वडा
आदिबासी जनजातिलाई पाँचदिने सिप किकास तालिम समापन
शनिबार, ९ असार २०८०, २१:२६
पथरीशनिश्चरे । पहिचानवादी नेतृ विष्णु भट्टराईले प्रदेश नं.१ मा चलिरहेको आन्दोलन सफल बनाएरै छाड्ने बताउनु भएको छ । नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समिति (मोरङ)द्वारा आयोजित पाँच दिने
विविध कार्यक्रम गरी विराटनगरमा अन्तराष्ट्रिय योग दिवस मनाइयो
शुक्रबार, ८ असार २०८०, २२:०८
विराटनगर/ विराटनगरमा ९औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा स्वास्थ जीवनका लागी आयुर्वेद र योग को महत्व भन्ने मूल नाराका साथ विभिन्न काय॔क्रमहरूको आयोजना गरी बुधवार सम्पन्न भएको थियो। सो योग दिवसको
ग्रामथानमा विपद् र जलवायू न्यूनिकरणका लागि १ दिने काय॔शाला
बिहीबार, ७ असार २०८०, २०:१८
ग्रामथान/ ग्रामथान गाउँ पालिकाको विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन तथा जलवायू उत्थानशिल योजना तर्जुमा १ दिने काय॔शाला आयोजना गरी सम्पन्न भएको छ। ग्रामथान गाउँ पालिका तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको
साउन १ गते देखि सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरण गर्न नपाईने
बिहीबार, ७ असार २०८०, ०९:३५
विराटनगर / विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेर लैजाने धुम्रपान तथा सूर्तिजन्य पदार्थ नियन्त्रण तथा सम्बन्धित सरोकारवाला सँग को अन्तरक्रिया काय॔क्रमका सहभागी सरोकारवालाहरूले बुधवार
तेक्वान्दोमा भविष्य खोज्दै उमेशकुमार
बुधबार, ६ असार २०८०, १०:३४
सबैको आ–आफ्नो सपना हुन्छ । उमेश कुमार मोक्तानको सपना चाहीं खेलकुदमा लागेर केही गर्छु भन्ने थियो । उनको जन्म तेह्रथुम जिल्ला चुहानडाँडा हाल बसोबास ललितपुर नखिपोटमा रहेको छ । शेरबहादुर
पथरीशनिश्चरेमा आदिबासी जनजातिलाई सिप विकास तालिम
मंगलवार, ५ असार २०८०, २०:२३
पथरी । नेपाल आदिबासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समितिको आयोजनामा आज(सोमबार)देखि पाँच दिने सिप बिकास तालिम सुरु भएको छ । आदिबासी जनजातिहरुको लागि नेतृत्व विकास, भाषण कला तथा माइन्युट
ग्रामथानमा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया
आईतवार, ३ असार २०८०, १९:५७
बाबुराम मुडियारी ग्रामथान/ ग्रामथान गाउँ पालिका मा आखाँ,नाक, मुख, घाँटी र मोतियाविन्दु, जल विन्दु व्यत्तिगत सरसफाई लगाएत स्वास्थ्य सम्बन्धी एक दिने अन्तर्क्रिया सम्पन्न भएको छ।सो अन्तरक्रिया मा गाउँ पालिका का
