ट्रफी अनावरण गरी अक्सनको उद्घाटन - Pahilo Online

ट्रफी अनावरण गरी अक्सनको उद्घाटन

पथरी शनिश्चरे प्रिमियर लिग (पीएसपीएल) चौथो संस्करण

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे । पथरी शनिश्चरे प्रिमियर लिग (पीएसपीएल) चौथो संस्करणको क्रिकेट प्रतियोगिताको लागि शनिबार अक्सनमा नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले ट्रफी अनावरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
वडा नं. २ मा स्थापित सिनभिलेज पार्टी प्यालेसमा भएको अक्सनबाट ७ क्लबले खेलाडीहरु अनुवन्धन गरेका छन् । पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा हुने यस प्रतियोगिता पथरी रंगशालामा कार्तिक १० देखि कात्तिक २३ गते सम्म हुने क्रिकेट प्रतियोगिताको लागि शनिबार अक्सन मार्फत् सात वटै टिमले १ सय ३ जना खेलाडी अनुबन्ध गरेको हो । प्रतियोगितामा आइतबारे अस्त्र, बुद्ध युनाइटेड, क्लासिक—११, सात बाघ, बिरेन्द्र नगर (बिएसटी), रोयल किङ्स र गोरखा लिजेन्ड गरी सात वटा टिम यो सिजनमा भिड्दैछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes