मुख्य समाचार Archives - Page 27 of 195 - Pahilo Online
दादुरा रुबेला खोप लगाउन नमान्ने चार जनालाई खोप लगाइयो

दादुरा रुबेला खोप लगाउन नमान्ने चार जनालाई खोप लगाइयो

मंगलवार, ६ चैत्र २०८०, १९:२८

पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं. ९ मा दादुरा रुबेला खोप लगाउन नमान्ने दुई परिवारका चार जना बालबालिकाहरुलाई नगर प्रमुख मोहन प्रसाद तुम्वापोको संयोजकत्वमा गएको टोलीले दादुरा खोप लगाउने कार्य

पञ्चायत माविमा एक दिने अन्तर्विद्यालय गणितीय नमुना कार्यक्रम

पञ्चायत माविमा एक दिने अन्तर्विद्यालय गणितीय नमुना कार्यक्रम

शुक्रबार, २ चैत्र २०८०, २०:०९

पथरी ।  मोरङको पथरी शनिश्चरे ०१ मा स्थापित पञ्चायत माध्यमिक विद्यालयमा २६ औं अन्तराष्ट्रिय गणित दिवस ( पाई डे) को अवसरमा प्रतिस्पर्धामा आधारित अन्तर्विद्यालय गणितीय नमुना कार्यक्रम सम्पन्न भएको छ।

ठिक समयमा पत्रकार महासंघले सरकारको ध्यानाकर्षण गराएको छः मन्त्री राई

ठिक समयमा पत्रकार महासंघले सरकारको ध्यानाकर्षण गराएको छः मन्त्री राई

मंगलवार, २९ फाल्गुन २०८०, २१:०१

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ । नेपाल

मतदाताका समस्या बुझ्दै विभिन्न पालिकामा संघीय सांसद डा. सुनिल शर्मा

मतदाताका समस्या बुझ्दै विभिन्न पालिकामा संघीय सांसद डा. सुनिल शर्मा

सोमबार, २८ फाल्गुन २०८०, १९:४४

पथरी शनिश्चरे / मोरङ क्षेत्र नं ३ का जनताले अत्याधिक बहुमतका साथ विजयी नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा.सुनिल कुमार शर्माले यतिवेला पुर्वी मोरङका विभिन्न पालिकाका विकास निर्माणका लागि

पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण

पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण

शनिबार, २६ फाल्गुन २०८०, २०:०९

पथरी  ।  दादुरा रुबेला खोप अभियान २०८० अभियान संचालन तथा व्यवस्थापन र नियमित खोप सुदृढीकरण तथा पूर्णखोप सुनिश्चितता सम्वन्धि पालिका स्तरीय खोप समन्वय समितिहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पथरीमा धिमाल जातिको चिचिरी गेन्द्रो दिवस

पथरीमा धिमाल जातिको चिचिरी गेन्द्रो दिवस

बिहीबार, २४ फाल्गुन २०८०, १९:४७

पथरी । मोरङको पथरीशनिश्चरे—१ मा धिमाल जातिको परिकारको प्रचार र प्रबद्र्धनको लागि चौथो चिचिरी गेन्द्रो दिवस हुने भएको छ । चिगिरी धिमाल जातिले खाने मौलिक खाना हो । ‘सांस्कृति, मौलिकता

सिंचाई मोटर वितरणको लागि फिल्ड भिजिट

सिंचाई मोटर वितरणको लागि फिल्ड भिजिट

बुधबार, २३ फाल्गुन २०८०, २१:०२

पथरी ।  पथरी शनिश्चरे नगरपालिकाको सिंचाई मोटर वितरण कार्यक्रम आर्थिक वर्ष २०८०/८१ को लागि आज फिल्ड भिजिट गरिएको छ । वडा नं. ६ को ५ वटा टोलहरुमा फिल्ड भिजिट गरिएको

पत्रकार महासंघ नेतृत्वको बारेमा भ्रममा नपर्न आग्रह

पत्रकार महासंघ नेतृत्वको बारेमा भ्रममा नपर्न आग्रह

बुधबार, २३ फाल्गुन २०८०, ११:३६

मोरङ । नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराईले महासंघमा केही सदस्यहरुबाट विधानविपरीतका गतिविधि सञ्चालन भइरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । मंवलबार एक प्रेस विज्ञप्ति जारी गरी

प्याराडाईजको वार्षिक उत्सवमा विविध कार्यक्रम

प्याराडाईजको वार्षिक उत्सवमा विविध कार्यक्रम

शनिबार, १९ फाल्गुन २०८०, १०:३३

शनिश्चरे  ।  पथरी शनिश्चरे वडा नं. ९ स्थापित प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २० औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विद्यालयको हातामा भएको सो कार्यक्रम

माओवादी सम्बद्ध शिक्षकहरुको नगर अध्यक्षमा भट्टराई सर्वसम्मत

माओवादी सम्बद्ध शिक्षकहरुको नगर अध्यक्षमा भट्टराई सर्वसम्मत

शुक्रबार, १८ फाल्गुन २०८०, १८:३७

पथरी । माओवादी केन्द्र सम्बद्ध शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनको मोरङको पथरीशनिश्चरे नगर समिति पुनर गठन भएको छ । आज (सुक्रबार) नगर पार्टी कार्यालयमा भएको चौथो परिषद भेलाले

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles