वडा नं. ४ मा ‘वडाको सोच नव–प्रतिभाको खोज’ कार्यक्रम - Pahilo Online

वडा नं. ४ मा ‘वडाको सोच नव–प्रतिभाको खोज’ कार्यक्रम

writer

पहिलो अनलाइन

शनिश्चरे  । पथरी शनिश्चरे वडा नं. ४ ले ‘वडाको सोच नव–प्रतिभाको खोज’ कार्यक्रम अन्तर्गत सम्मान कार्यक्रम–२०८१ सम्पन्न गरेको छ ।
सोमबार वडा कार्यालयमा भएको सो सम्मान कार्यक्रममा वडाका प्रतिभावान व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
जस अन्तर्गत गायनतर्फ अभिषेक लिम्बु, कलातर्फ राम वि.क., फुटबलतर्फ जमुना आले मगर, रनिङतर्फ इशा मगर र राम खड्का, चिकित्सा अध्ययनतर्फ प्रबीण वि.क., तेक्वान्दोतर्फ युनिशा राई र महिला जुनियर फुटबलतर्फ धनकुमारी लिम्बुलाई सम्मान गरिएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापो र वडा नं. ४ का अध्यक्ष लोककिरण न्यौपानेले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes