मुख्य समाचार
दाहालसहित सासु–ससुरा विरुद्ध किटानी जाहेरी
मंगलवार, २९ फाल्गुन २०७४, १६:५६
विराटनगर । मोरङको कटहरी गाँउपालिका १ जम्टोकीकी १७ वर्षीया आइसा चौधरीको हत्या भएको भन्दै प्रहरीमा परिवारले किटानी जाहेरी दिएको छ । चौधरीले झुण्डिएर आत्महत्या गरेको नभई उनको कर्तब्य गरेर हत्या
महानगरको विकासको काममा चरम लापर्वाही
मंगलवार, २९ फाल्गुन २०७४, १५:३४
विराटनगर । विकास निर्माणमा कमसल निर्माण सामाग्रीको प्रयोग भएको भन्दै विराटनगर १० का स्थानीयले विरोध जनाएका छन् । विराटनगर १० पिपल चौक स्थित पासाङ मार्गमा ड्रेन, ढल निर्माणमा कमसल सामाग्रीको प्रयोग
सर्बोच्च अदालतमै चरम गुटबन्दी
मंगलवार, २९ फाल्गुन २०७४, १४:१९
काठमाडौं । सर्वोच्च अदालतका ६ न्यायाधीशले प्रधानन्यायधिस गोपाल पराजुलीले तोकेको इजलास बहिष्कार गरेका छन् । सोमबार न्यायाधीश चालेन्द्रशम्शेर जबराले नै प्रधानन्यायाधीश गोपाल पराजुलीले साउनमा नै अवकास पाएको भन्दै मुद्दा हेर्न
व्यवसायीको हत्या विरुद्ध विर्तामोड बन्द
मंगलवार, २९ फाल्गुन २०७४, १३:११
विर्तामोड । सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको बिरोधमा बिर्तामोड उद्योग बाणिज्य संघ र सुनचाँदी व्यवसायी संघले आज बिर्तामोड बन्द गरेको छ । व्यवसायीले बिरोध र्यालीसहित बजार बन्द गरेका हुन् ।
पराजुली नियमित काममा, जबरा विरुद्ध मुद्दाको तयारी
मंगलवार, २९ फाल्गुन २०७४, ११:४०
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जवराले प्रधानन्यायाधीश गोपाल पराजुलीले गत साउन २१ मै अवकाश पाइसकेको भन्दै पराजुलीसँगको इजालस बहिष्कार गरेको भोलिपल्ट मंगलबार प्रधानन्यायधिस पराजुलीले नियमित झै पेशी तोक्नुभएको छ
बिमान दुर्घटना हुनुअघि कन्ट्रोल रुम र चालकबीचको कुराकानी (अडियो/भिडियो)
सोमबार, २८ फाल्गुन २०७४, २३:५६
काठमाडौं । सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला एयरलाइन्सको विमान अवतरण हुनुअघि कन्ट्रोल रुमसँग भएको कुराकानी सार्वजनिक भएको छ । बिमानस्थल कन्ट्रोल रुम र बिमान चालकबीच १० मिनेट
विमान दुर्घटना : २२ नेपालीसहित ४९ जनाको मृत्यु, २२ घाइते (नामसहित)
सोमबार, २८ फाल्गुन २०७४, २२:५८
काठमाडौं । यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुघर्टनामा २२ जना घाइते भएका छन् । उनीहरु मध्ये
पूर्वमा डरलाग्दो व्यापार घाटा
सोमबार, २८ फाल्गुन २०७४, १९:५६
विराटनगर । गन्तीमा आएका झण्डै १५ देशसँग नेपालले व्यापार गरिरहेको छ । तर, अधिकांश देशसँगको व्यापार घाटा भने अझै बढिरहेको छ । नेपालमा पछिल्लो पटक खाद्यान्न आयात अझै बढिरहेको छ
धरानमा फोहोरबाट उर्जा उत्पादन हुने
सोमबार, २८ फाल्गुन २०७४, १९:५३
धरान । अबको केही समयमा सुनसरीको धरानमा फोहोरबाट उर्जा उत्पादन हुने भएको छ । धरान उपमहानगरपालिका, नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेष्ट टु इनर्जीले धरानमा एनारोविक डिजेस्टेसन
छिटो पैसा कमाउने प्रयासले शाक्यको ज्यान गयो
सोमबार, २८ फाल्गुन २०७४, ११:३७
विराटनगर । छोटो समयमा धेरै पैसा कमाउने चाहनाले उर्लाबारी–७ का ३६ बर्षीय सनम शाक्यले जीवन नै गुमाउनु प¥यो । उनको हत्या आफ्नै सहकर्मीबाटै भएको खुलेको छ । तर, हत्याका मुख्य
