मुख्य समाचार Archives - Page 181 of 194 - Pahilo Online
यो वर्ष प्रदेशभरी पुस्तक अभाब नहुने

यो वर्ष प्रदेशभरी पुस्तक अभाब नहुने

बुधबार, १४ चैत्र २०७४, १८:००

विराटनगर । आगामी शैक्षिक शत्रमा १ नम्बर प्रदेशमा पुस्तक अभाव नहुने जन शिक्षा सामाग्री केन्द्रले जनाएको छ । केन्द्रले १ नम्बर प्रदेशका पहाडी जिल्लामा ९५ प्रतिशत पुस्तक पु¥याईसकेको दाबी गर्दै

एमाले र माओवादी एकताको खाका तयार

एमाले र माओवादी एकताको खाका तयार

बुधबार, १४ चैत्र २०७४, १७:४२

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताको लागि एकीकृत पार्टीको विधान र सांगठनिक खाका तयार गर्न गठित कार्यदलले २ बुँदा बाहेक अन्य सबै विषयमा सहमति जुटाउँदै प्रतिवेदन तयार

ईयुको प्रतिवेदन आपत्तीजनकः गच्छदार

ईयुको प्रतिवेदन आपत्तीजनकः गच्छदार

बुधबार, १४ चैत्र २०७४, १७:१८

विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले युरोपियन युनियनको वक्तव्यप्रति असहमति प्रकट गर्नुभएको छ । निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको गच्छदारको भनाइ

प्रदेश संसदमा आर्थिक कार्यबिधि विधेयक पेश

प्रदेश संसदमा आर्थिक कार्यबिधि विधेयक पेश

बुधबार, १४ चैत्र २०७४, १६:५८

विराटनगर । प्रदेश नं. १ को सरकारले सरकार गठन भएको डेढ महिनापछि पहिलो कानुन निर्माण गर्न आर्थिक कार्यबिधि बिधेयक प्रदेश संसदमा पेश गरेको छ । प्रदेश सरकारका मामिला तथा योजना

आमाले छोरालाई तातो आइरनले डामिन् (हेर्नुहोस् फोटो)

आमाले छोरालाई तातो आइरनले डामिन् (हेर्नुहोस् फोटो)

मंगलवार, १३ चैत्र २०७४, २३:१०

विराटनगर । विराटनगर– ३ कमलमार्गकी सरला काफ्लेले आफ्नै ६ वर्षे छोरोलाई तातो आइरनले डामेको खुलासा भएको छ । आइरनले डामिएका उनका ६ वर्षे छोरा सिम्पल काफ्लेलाई सोमबार राती डामेको खुलेको

प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने प्रतिबद्धता

प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने प्रतिबद्धता

मंगलवार, १३ चैत्र २०७४, १९:४९

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले एक नम्बर प्रदेशलाई दूध, फलफूल र मासुमा आत्मनिर्भर बनाउने बताउनुभएको छ । मंगलबार विराटनगरमा रहेको दूग्ध विकास संस्थानको

श्रमजीवीको पक्षमा लड्छौंः आचार्य

श्रमजीवीको पक्षमा लड्छौंः आचार्य

मंगलवार, १३ चैत्र २०७४, १९:४५

विराटनगर । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको हितमा लड्न महासंघ तयार रहेको बताउनु भएको छ । विराटनगरमा मंगलबार श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे आयोजित अन्तरक्रिया कार्यक्रममा आचार्यले

नेपाल–सिक्किम जोड्दै पर्यटन

नेपाल–सिक्किम जोड्दै पर्यटन

मंगलवार, १३ चैत्र २०७४, १०:४८

विराटनगर । ग्रामिण पर्यटनको विकासकालागि नेपाल र भारतको पहाडी क्षेत्र सिक्कीम क्षेत्रलाई जोड्नु पर्ने पर्यटन व्यवसायीले बताएका छन् । पर्यटनको विकासका लागि नेपाल र भारतले सिमानाको परिधिभन्दा फराकिलो भएर सहकार्य

याशोक्यानीमा १ सय किलो खोर्सानी होम (फोटो)

याशोक्यानीमा १ सय किलो खोर्सानी होम (फोटो)

सोमबार, १२ चैत्र २०७४, १६:४६

विराटनगर । मोरङको बेलबारी नगरपालिका–६ मा एक सय बढी किलो खोर्सानीको आहुती दिँदै खोर्सानी होम सकिएको छ । बेलबारी–६ स्थित सोमबारे, जितपुरमा विगतका वर्ष जस्तै यसवर्ष पनि चर्चित खोर्सानी होम

राज्यमन्त्री रामकुमारी चौधरीको छड्के

राज्यमन्त्री रामकुमारी चौधरीको छड्के

सोमबार, १२ चैत्र २०७४, १४:३४

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले कर्मचारीहरु समयमै कार्यालयमा नआएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । जिम्मेबार हाकिम नै कार्यालयमा अनुपस्थिति देखिँदा काम दिन नसकिने उहाँको भनाइ

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles