मुख्य समाचार Archives - Page 181 of 192 - Pahilo Online
गोल्डकप विगतभन्दा भिन्न र भब्य हुनेछ

गोल्डकप विगतभन्दा भिन्न र भब्य हुनेछ

शनिबार, १० चैत्र २०७४, १९:३७

पाँचौ संस्करणको विराट गोल्डकप विगतभन्दा भिन्न तरिकाले सम्पन्न गर्ने तयारी छ । विराटनगरको सहिद रङ्गशालमा चैत १७ देखि २६ गतेसम्म हुने गोल्डकपलाई आयोजकले दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिताको रूपमा सम्पन्न

सिंहदरबार केन्द्रित मानसिकता चुनौतिपूर्णः मन्त्री आङ्बो

सिंहदरबार केन्द्रित मानसिकता चुनौतिपूर्णः मन्त्री आङ्बो

शनिबार, १० चैत्र २०७४, १९:२८

विराटनगर । १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सिंहदरबार केन्द्रित मानसिकताबाट केही कर्मचारीहरु मुक्त नहुँदा संघीयता कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन,

विकास र समृद्धिको अनुभूति गराउने प्रतिबद्धता

विकास र समृद्धिको अनुभूति गराउने प्रतिबद्धता

शनिबार, १० चैत्र २०७४, १७:२६

उर्लाबारी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास र समृद्धिको लागि शब्दमा मात्र नभई जनताले अनुभूति हुनेगरी काम गर्ने बताउनुभएको छ । मोरङकै पूरानो क्याम्पस उर्लाबारी बहुमुखी

पेट्रोल किन्न नगरपालिकाको सिफारिस चाहिने

पेट्रोल किन्न नगरपालिकाको सिफारिस चाहिने

शनिबार, १० चैत्र २०७४, १६:१३

रंगेली । तस्करी रोक्न भन्दै मोरङको रतुवामाई नगरपालिकाले पेट्रोलियम पदार्थ खरिद गर्न नगरपालिकाको सिफारिस अनिवार्य गरेपछि सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । नगरपालिकाका प्रमुख रविन राईले नेपालबाट भारतर्फ पेट्रोलियम पदार्थ तस्करी

वडा सदस्यमाथि उपमेयर जाईलागेपछि (भिडियोसहित)

वडा सदस्यमाथि उपमेयर जाईलागेपछि (भिडियोसहित)

शनिबार, १० चैत्र २०७४, १४:३१

इटहरी । सुनसरीको दुहवी नगरपालिकाका उपमेयर सुनिता दाहालले नगरपालिकाकै ५ नं. वडा सदस्य कृष्ण योञ्जनमाथि कुटपिट गरेकी छन् । दुहवी– ५ स्थिते सरस्वती माध्यामिक विद्यालयको मैदानमा उपभोक्ता समितिमार्फत भरिएको भरौटको

प्रदेशभित्रका सबै सरकारी निकाय प्रदेश सरकार मातहतः मन्त्री कार्की

प्रदेशभित्रका सबै सरकारी निकाय प्रदेश सरकार मातहतः मन्त्री कार्की

बिहीबार, ८ चैत्र २०७४, १५:५५

विराटनगर । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कानुन नभएपनि प्रदेशभित्र रहेका सबै सरकारी संरचना प्रदेश सरकार मातहत रहने बताउनुभएको छ । कानुनको अभाबमा प्रदेश

न्याय नपाए आत्मदाह गर्ने चेतावनी

न्याय नपाए आत्मदाह गर्ने चेतावनी

मंगलवार, ६ चैत्र २०७४, २२:१६

विराटनगर । उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा बिरामीको मृत्यु भएको भन्दै विवाद उत्पन्न भएको छ । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको मृतकका आफन्तले दाबी गरेका छन् । देब्रे तिघ्राको

स्व.कोइरालाको सम्झनामा फोटो प्रदर्शनी (फोटो फिचर)

स्व.कोइरालाको सम्झनामा फोटो प्रदर्शनी (फोटो फिचर)

मंगलवार, ६ चैत्र २०७४, १९:१८

विराटनगर । स्व.गिरिजाप्रसाद कोइरालाको ८ औं स्मृति दिवसमा मंगलबार कोइराला निवासमा जिपी कोइराला फाउन्डेसनले फोटो प्रदर्शनीसहित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मन्तव्य दिनेहरुले स्व. गिरिजाप्रसाद कोइराला शिखर पुरुष

विराटनगरलाई राजधानी बनाउन कांग्रेसको दबाब

विराटनगरलाई राजधानी बनाउन कांग्रेसको दबाब

मंगलवार, ६ चैत्र २०७४, १९:१२

विराटनगर । विराटनगरमा मंगलबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुले विराटनगरलाई स्थायी राजधानी तोक्न सरकारलाई दबाब दिएका छन् । मुख्यमन्त्री उपस्थित कार्यक्रममा कांग्रेसका नेताहरुले विराटनगरको ऐतिहासिक विरासत र जातीय सन्तुलनका

एसइइ परीक्षाका लागि केन्द्राध्यक्ष चयन

एसइइ परीक्षाका लागि केन्द्राध्यक्ष चयन

मंगलवार, ६ चैत्र २०७४, १९:०९

विराटनगर । चैत ८ गतेदेखि हुन लागेको एसइइ परीक्षाको केन्द्राध्यक्ष मोरङमा टुंगो लागेको छ । राजनीतिक भागबण्डा नमिल्दा यसअघिका परीक्षाका केन्द्राध्यक्षभने परीक्षा हुने अघिल्लो दिन मात्रै टुंगो लाग्ने गरेको थियो

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles