मुख्य समाचार
प्रदेश सरकार संघीय सरकारको शाखा हैन
बुधबार, २ जेष्ठ २०७५, १८:५०
कानुन अभाबकै कारण प्रदेश सरकारको काम प्रभाबकारी नभएको हो ? हामीलाई अब कानुनको खासै समस्या छैन । बनाउनुपर्ने कानुन बनाइसकेका छौं । आर्थिक कार्यबिधि ऐन, संचित कोषलगायत ऐन बनिसकेका छन
गाउँपालिका अध्यक्ष र वडाध्यक्ष नै क्रसर सञ्चालक
बुधबार, २ जेष्ठ २०७५, १८:२४
विराटनगर । मोरङको केरावारी गाउँपालिका स्थित खदम खोलाको प्राकृतिक स्रोत प्रयोग गर्ने गरी स्थापना भएका तीन क्रसर उद्योगले उत्खनन् गर्न मिल्ने परिमाणभन्दा तीन गुणा बढी ढुंगागिटि निकालेको पाइएको छ ।
एक वर्षभित्रमा विराटनगरमा रेल गुड्ने
मंगलवार, १ जेष्ठ २०७५, १३:०४
विराटनगर । विराटनगरमा रेल आउला ? त्यो सपनामै सीमित होला कि ? धेरैले गर्ने प्रश्न हो । तर, अबको १ वर्षभित्रमा विराटनगरबासीले रेल कुदेको हेर्न पाउनेछन् । प्रारम्भिक चरणमा मालबहाक
प्रतिवादी वकिलले इजलासमा भिडियो देखाउन दिएनन्
शुक्रबार, २८ बैशाख २०७५, १९:४८
विराटनगर । सुन तस्करी र सनम शाक्यको हत्याको विषयमा जिल्ला अदालत मोरङमा बिहीबारदेखि थुनछेक बहस सुरु भयो । बिहीबार नै सरकारी वकिलहरूले प्रमाणका रुपमा प्राप्त गरेको भिडियो (श्रव्य–दृश्य) इजलासमा प्रदर्शन
मोदी गलेका हुन् कि ओली झुकेका ?
शुक्रबार, २८ बैशाख २०७५, ०६:००
भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार र शनिबार नेपालको भ्रमण गर्दैछन् । उनको भ्रमण नेपालका सञ्चार माध्यमका लागि प्रमुख बिषय बनेको छ । २ नम्बर प्रदेशले मोदी भ्रमणलाई उत्सवको रुपमा मनाउँदैछ
सक्रिय १ नम्बर प्रदेशसभाका सदस्य
बिहीबार, २७ बैशाख २०७५, २२:५९
विराटनगर । प्रतिनिधिसभाका सांसदहरु संसद वैठकमा उपस्थित नहुँदा कोरम नपुगेर बैठक स्थगित भएको सार्वजनिक भइरहँदा १ नम्बर प्रदेशसभाका सांसदहरू भने सक्रिय देखिएका छन् । प्रदेशसभाको हिउँदे अधिवेशन सम्पन्न हुँदासम्म ३९
प्रतिवादीको पक्षमा वकिलको लर्को
बिहीबार, २७ बैशाख २०७५, २२:५१
विराटनगर । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ल्याएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका अभियुक्तबारे जिल्ला अदालत मोरङमा बिहीबारदेखि थुनछेक बहस सुरू भएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको
जनप्रतिनिधिले लिएको पारिश्रमिक बेरुजु हुने
बिहीबार, २७ बैशाख २०७५, १३:५५
विराटनगर । प्रदेश नं. १ को संसदले जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धि कानुन निर्माण गरेपछि स्थानीय तहका जनप्रतिनिधिले आपूmखुसी लिँदै आएको पारिश्रमिक फिर्ता गर्नुपर्ने भएको छ । प्रदेशसभाले कानुन निर्माण नगर्दै
थुनछेक बहस : मुद्दाको पक्षमा ८ जना वकिल
बुधबार, २६ बैशाख २०७५, २२:२५
विराटनगर । अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका अभियुक्तको बयान सकिएसँगै बिहीबारदेखि सुरु हुने थुनछेक बहसमा सरकारको तर्फबाट आठ जना सरकारी वकिलले बहस गर्ने
अनेक रंग र भेषमा षड्यन्त्र भइरहेको छ
बुधबार, २६ बैशाख २०७५, २२:१४
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले संघीयता असफल बनाउने अनेक चालबाजी भइरहेको बताउनु भएको छ । प्रदेशसभाको पहिलो अधिवेशन समापनको अवसरमा बुधबार संसदमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले