प्रदेश-१
गाउँसभा र नगरसभा संचालन कार्यविधि पारित
बुधबार, १२ बैशाख २०७५, २३:०४
विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभा बैठकले गाउँसभा र नगरसभा संचालनकालागि बनेको कार्यविधि विधेयक पारित गरेको छ । बुधवार बसेको प्रदेशसभा बैठकले गाउँसभा र नगरसभा संचालन कार्यविधि (विधेयक) २०७४
प्रमुख फागो र उपप्रमुख भण्डारीबीच आरोप–प्रत्यारोप
सोमबार, १० बैशाख २०७५, १७:१९
उर्लाबारी । मोरङको उर्लाबारीस्थित सोल्टी र मिक्लुक खोलामा नदीजन्य पदार्थ उत्खनन् गरी बिक्री नगरेको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले दाबी गर्नुभएको छ । मंगलबार सञ्चार क्लब नेपाल उर्लाबारीमा पत्रकार सम्मेलन
सोल्टी खोलामा व्यापक अवैध उत्खनन्
शनिबार, ८ बैशाख २०७५, १७:४८
विराटनगर । पूर्वी मोरङमा रहेको उर्लाबारीमा अवैध ढंगले खोला उत्खनन् तथा वन फँडानी भएको पाइएको छ । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीको नेतृत्वमा गएकोे अनुगमन टोलीले
प्रदेश १ पत्रकार महासंघ निर्वाचन : कोषाध्यक्षसहित ८ जना निर्विरोध
शुक्रबार, ७ बैशाख २०७५, १७:३३
विराटनगर । यही वैशाख २२ गते हुने नेपाल पत्रकार महासंघको १ नम्बर प्रदेशको २१ पदको निर्वाचनका लागि ३२ जनाको उम्मेदवारी परेको छ । १ नम्बर प्रदेश निर्वाचन समितिमा शुक्रबार भएको
त्रिविको दश वर्षे भिजन निर्माण हुने
शुक्रबार, ७ बैशाख २०७५, १६:४३
विराटनगर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाले त्रिविको भिजन २०२०–३० निर्माण गर्न पूर्वाधार तयार भइरहेको बताउनु भएको छ । उच्च शिक्षा सुधार परियोजनाको तत्वावधानमा त्रिविले गुणस्तरीय शिक्षा प्रदान
राजधानी धरान उपर्युक्त : सांसद जोशी
शुक्रबार, ७ बैशाख २०७५, १६:४१
विराटनगर । १ नम्बर प्रदेशसभा संसदमा गाउँसभा र नगरसभा संचालन कार्यविधि (विधेयक) २०७४ पेश भएको छ । शुक्रबार बसेको संसद बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत
पत्रकारलाई लाग्यो प्रदेश निर्वाचन
बिहीबार, ६ बैशाख २०७५, २३:२३
विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश समितिको निर्वाचनका लागि पत्रकारहरुको दौडधुप सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी विराटनगरमा रहेको नेपाल पत्रकार महासंघ मोरङलाई प्रदेश पत्रकारको उमेदवारी मनोनयन गर्ने केन्द्र
प्रदेश १ : नदि नियन्त्रण संसदका एजेण्डा
बिहीबार, ६ बैशाख २०७५, २२:३३
विराटनगर । १ नम्बर प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले नदि र खोला नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको बिहीबार बसेको पहिलो बैठकमा बोल्दै झापाका सांसद बसन्त बानियाँले
प्रदेश १ : राजधानी र नामबारे छलफल सुरु
बिहीबार, ६ बैशाख २०७५, २२:२९
विराटनगर । १ नम्बर प्रदेशको नाम र स्थायी राजधानीबारे औपचारिक रुपमा छलफल सुरु भएको छ । प्रदेशका मुख्यमन्त्रीको निवास राष्ट्र बैंकको निवास भवनमा बिहीबार सबै दलका प्रतिनिधिसामू मुख्यमन्त्री राईले प्रदेशको
बजेटको अधिकांश रकम मन्त्रालयमै खर्च हुने
शुक्रबार, ३० चैत्र २०७४, १३:१६
विराटनगर । प्रदेश १ को सरकारले बिहीबार प्रदेशसभामा पेश गरेको चालु आर्थिक वर्षको बाँकी अबधिको बजेटमा करिब ४७ प्रतिशत पूँजीगत खर्च छुट्याएको भएपनि त्यसको अधिकांश रकम मन्त्रालयभित्रै खर्च हुने देखिएको छ
