प्रदेश-१ Archives - Page 267 of 270 - Pahilo Online
प्रदेश १ मा चैत २९ गते बजेट आउने

प्रदेश १ मा चैत २९ गते बजेट आउने

सोमबार, १९ चैत्र २०७४, १७:२५

विराटनगर । प्रदेश १ को सरकारले चालु आर्थिक वर्षको लागि चैत २९ गते बजेट ल्याउने भएको छ । यसअघि प्रदेश सरकारले चैत १५ मा बजेट ल्याउने निर्णय गरेको भएपनि तयारी

प्रदेश सरकारको पहिलो कानुन: आर्थिक कार्यबिधि विधेयक पारित

प्रदेश सरकारको पहिलो कानुन: आर्थिक कार्यबिधि विधेयक पारित

सोमबार, १९ चैत्र २०७४, १५:१८

विराटनगर । प्रदेश नं. १ प्रदेशसभाले प्रदेश आर्थिक कार्यबिधि बिधेयक २०७४ सर्वसम्मत रुपमा पारित गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बिधेयक

लोकप्रिय मन्त्री पण्डितको प्रदेशसभा बैठकमा निन्दा

लोकप्रिय मन्त्री पण्डितको प्रदेशसभा बैठकमा निन्दा

सोमबार, १९ चैत्र २०७४, १५:१६

विराटनगर । सर्वसाधारणको मन छुने काम र भाषणको कारण चर्चांमा रहने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको कामको १ नम्बर प्रदेशसभा बैठकमा भने निन्दा भएको छ । कर्मचारीको व्यवहार र शैलीको

किरात प्रदेशको लागि २५ लाखको हस्ताक्षर

किरात प्रदेशको लागि २५ लाखको हस्ताक्षर

बिहीबार, १५ चैत्र २०७४, १७:५४

विराटनगर । किरात राई यायोक्खाले प्रदेश नम्बर १ को नाम ‘किरात प्रदेश’ राख्न माग गरेको छ । किरात प्रदेश नामाकरण गर्न माग गर्दै बिहीबार यायोक्खाले २५ लाख हस्ताक्षरसहित प्रदेशका मुख्यमन्त्री

प्रदेश संसदमा आर्थिक कार्यबिधि विधेयक पेश

प्रदेश संसदमा आर्थिक कार्यबिधि विधेयक पेश

बुधबार, १४ चैत्र २०७४, १६:५८

विराटनगर । प्रदेश नं. १ को सरकारले सरकार गठन भएको डेढ महिनापछि पहिलो कानुन निर्माण गर्न आर्थिक कार्यबिधि बिधेयक प्रदेश संसदमा पेश गरेको छ । प्रदेश सरकारका मामिला तथा योजना

न्यायाधिवक्ता आचार्यद्वारा सपथ ग्रहण

न्यायाधिवक्ता आचार्यद्वारा सपथ ग्रहण

सोमबार, १२ चैत्र २०७४, १७:२७

विराटनगर । एक नम्बर प्रदेश सरकारको प्रमुख न्यायाधिवक्ता चयन हुनुभएका विराटनगरका बरिष्ठ अधिवक्ता चुडामणी आचार्यले सोमबार पद तथा गोपनियताको शपथ लिनुभएको छ । एक नम्बर प्रदेश प्रमुखको कार्यालयले सोमबार आयोजना

शिक्षा र स्वास्थ्य मुख्य प्राथमिकता : मुख्यमन्त्री

शिक्षा र स्वास्थ्य मुख्य प्राथमिकता : मुख्यमन्त्री

आईतवार, ११ चैत्र २०७४, २२:३९

विराटगनर  । प्रदेश नम्वर १ का मूख्यमन्त्री शेरधन राईले संघीयतालाई बलियो बनाउने शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कानून निर्माण गर्ने बताउनुभएको छ । प्रदेश नम्वर १ देशकै नमुना

विकास र समृद्धिको अनुभूति गराउने प्रतिबद्धता

विकास र समृद्धिको अनुभूति गराउने प्रतिबद्धता

शनिबार, १० चैत्र २०७४, १७:२६

उर्लाबारी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास र समृद्धिको लागि शब्दमा मात्र नभई जनताले अनुभूति हुनेगरी काम गर्ने बताउनुभएको छ । मोरङकै पूरानो क्याम्पस उर्लाबारी बहुमुखी

प्रदेशभित्रका सबै सरकारी निकाय प्रदेश सरकार मातहतः मन्त्री कार्की

प्रदेशभित्रका सबै सरकारी निकाय प्रदेश सरकार मातहतः मन्त्री कार्की

बिहीबार, ८ चैत्र २०७४, १५:५५

विराटनगर । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कानुन नभएपनि प्रदेशभित्र रहेका सबै सरकारी संरचना प्रदेश सरकार मातहत रहने बताउनुभएको छ । कानुनको अभाबमा प्रदेश

विराटनगरलाई राजधानी बनाउन कांग्रेसको दबाब

विराटनगरलाई राजधानी बनाउन कांग्रेसको दबाब

मंगलवार, ६ चैत्र २०७४, १९:१२

विराटनगर । विराटनगरमा मंगलबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुले विराटनगरलाई स्थायी राजधानी तोक्न सरकारलाई दबाब दिएका छन् । मुख्यमन्त्री उपस्थित कार्यक्रममा कांग्रेसका नेताहरुले विराटनगरको ऐतिहासिक विरासत र जातीय सन्तुलनका

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes