प्रदेश-१
मजदुर युनियनद्धारा कोभिड १९ विरुद्धको खोपको माग
बिहीबार, १० असार २०७८, २३:०८
विराटनगर । नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) ले मजदुरलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आज सामाजिक विकास मन्त्री उषाकला राईलाई
पथरी शनिश्चरे नगरको नीति, कार्यक्रम र बजेट पारित
बिहीबार, १० असार २०७८, २२:२३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको आज नवौं नगरसभामार्फत आर्थिक वर्ष २०७८/७९ का लागि नीति, कार्यक्रम र बजेट पारित भएको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न सभामा
संयुक्त वडा कार्यालय स्तरीय महिला समितिको आयोजनामा तीन दिने अचार बनाउने तालिम सम्पन्न
बिहीबार, १० असार २०७८, १७:१८
पथरी शनिश्चरे । संयुक्त वडा कार्यालय स्तरीय महिला समिति पथरी शनिश्चरे वडा नं. ४, ८ र ९ को आयोजनामा तीन दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । पथरीशनिश्चरे नगरको
ओखलढुंगा कृषि ज्ञान केन्द्रले दियो ६२ किसानलाई आधुनिक कृषि औजार
बुधबार, ९ असार २०७८, २१:२५
ओखलढुंगा । ७५ प्रतिशत अनुदानमा कृषि ज्ञान केन्द्र ओखलढुंगाले जिल्लाका विभिन्न स्थानिय तहका ६२ जना किसानलाई आधुनिक कृषि औजार वितरण गरिेको छ। जिल्लामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम अनुसार
बिराटनगरमा करेन्ट लागेर १ जनाको मृत्यु
बुधबार, ९ असार २०७८, २१:१८
मोरङ । मोरङको बिराटनगर १५ भट्टाचोकमा निर्माणाधिन बजरङवली मन्दिरमा काम गर्ने भारतिय मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल बिराटनगर १७ रानी
मोरङको पूर्वी दक्षिण क्षेत्रमा स्थानीय तहको सहयोगमा बिओपी भवन निर्माण
मंगलवार, ८ असार २०७८, २२:१२
मोरङ । मोरङको पूर्वी दक्षिण क्षेत्र नेपाल–भारत सीमा नजिक थपिएको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) आफ्नै भवनमा सरेको छ । रंगेली नगरपालिका ५ धनापट्टीमा रहेको सशस्त्र प्रहरीको बिओपीको
खोटाङको गाँउपालिमा मिनि–अक्सिजन प्लान्ट सञ्चालनमा
सोमबार, ७ असार २०७८, २२:४६
कोरोना संक्रमण दर समुदायस्तरमा तीव्र रुपमा फैलिरहेको अवस्थामा खोटाङमा मिनि–अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको हो । खोटाङको ऐँसेलुखर्क गाउँपालिका केन्द्रस्थित प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा मिनि–अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। ऐँसेलुखर्क गाउँपालिका
भीआइए परीक्षण सम्बन्धी नर्सिङ कर्मचारीहरुका लागि २ दिने तालिम
सोमबार, ७ असार २०७८, १९:४२
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरले महिलाहरुको आङ खस्ने समस्या, अब्सट्रक्टिभ फिष्टुला, स्तन र पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच गर्न भीआइए परीक्षण सम्बन्धी नर्सिङ कर्मचारीहरुका लागि २ दिने तालिम
संखुवासभामा सेफ्टीटङकीमा खसी २ जना मजदुरको मृत्यु
सोमबार, ७ असार २०७८, १९:२८
संखुवासभा । संखुवासभा खादबारी नगरपालिका ४ सेखाका नरेश गुरुंङको घरमा नया ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्ने क्रममा अचानक उक्त सेफ्टीटेङकीमा खसि २ जना मजदुरको मृत्यु भएको छ । मृत्यु
पथरी शनिश्चरे ४ मा बजेट तर्जुमा बारे छलफल र सुझाव संकलन
आईतवार, ६ असार २०७८, २०:२२
पथरी शनिश्चरे । आर्थिक बर्ष २०७८/०७९ का लागि पथरी शनिश्चरे नगरले वडाका लागि छुट्याएको सिलिङ बजेट बारे वडा नं. ४ मा आज आइतबार छलफल र सुझाव संकलन भएको छ ।
