प्रदेश-१ Archives - Page 22 of 276 - Pahilo Online
अटोमेटिक पेस्तोल सहित १ जना पक्राउ

अटोमेटिक पेस्तोल सहित १ जना पक्राउ

शुक्रबार, ४ असार २०७८, ००:२६

उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको छ । मोतिगढा स्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको छ भन्ने बिशेष

पथरी शनिश्चरे नगरमा प्रति वडा ८७ लाख ५० हजारका दरले बजेट सिलिङ

पथरी शनिश्चरे नगरमा प्रति वडा ८७ लाख ५० हजारका दरले बजेट सिलिङ

शुक्रबार, ४ असार २०७८, ००:१०

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वडागत सिलिङ बजेट निर्धारण गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बिहिबारको बैठकले वडागत

भिरबाट ट्रिफर खस्दा १ जनाको मृत्यु, १ जना घाईते

भिरबाट ट्रिफर खस्दा १ जनाको मृत्यु, १ जना घाईते

बिहीबार, ३ असार २०७८, २२:०४

संखुवासभा । संखुवासभा चिचिला गाँउपालिका ३ स्थित निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा पाथिभरा कन्ट्रक्सनद्धारा संचालनमा रहेको बा.५ ख १४० नम्बरको ट्रिफर भिरबाट खस्दा १ जनाको घटनास्थलमानै मृत्यु भएको छ

रोलरमा ठोकिएर मोटरसाईकल चालकको मृत्यु

रोलरमा ठोकिएर मोटरसाईकल चालकको मृत्यु

बिहीबार, ३ असार २०७८, ००:२१

मोरङ । मोरङ सुन्दरहरैचा नगरपालिका ८ चिउरा मिल छेउ पुर्व–पश्चिम राजमार्गमा मंगलबार बेलुका ८ बजे भएको सवारी दुर्घटनामा मोटरसाईकल चालक नबलपरासी गैडाकोट ९ घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका ८

विभिन्न संस्थ्थाहरुको समन्वयमा मेची अस्पताललाई स्वास्थ्य सामग्री

विभिन्न संस्थ्थाहरुको समन्वयमा मेची अस्पताललाई स्वास्थ्य सामग्री

बुधबार, २ असार २०७८, ०८:३६

झापा । अहिलेको कोरोनाले सिर्जना गरेको विषम परिस्थितिमा सामाजिक संस्था हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्ट र रोटरी क्लब अफ भद्रपुरले मेची अस्पताल भद्रपुरलाई ४६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री

आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश १ सरकारको बजेट ३२ अर्ब ४६ करोड ९२ लाख

आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश १ सरकारको बजेट ३२ अर्ब ४६ करोड ९२ लाख

मंगलवार, १ असार २०७८, २२:५०

मोरङ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री

बिपि अध्यन प्रतिष्ठानको क्षेत्र विस्तार

बिपि अध्यन प्रतिष्ठानको क्षेत्र विस्तार

सोमबार, ३१ जेष्ठ २०७८, २०:२४

गणेश पोख्रेल । बिराटचौक । नेपाली काङ्ग्रेसको सुभेच्छुक संस्था बिपि अध्यन प्रतिष्ठान नेपाल मोरङले आज सोमबार एक कार्यक्रम गरि आफ्नो क्षेत्र विस्तार गरेको छ । सुन्दर हरैँचामा भएको कार्यक्रममा क्षेत्रीय

कानेपोखरी गाउँपालिकालाई १२ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्राप्त

कानेपोखरी गाउँपालिकालाई १२ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्राप्त

सोमबार, ३१ जेष्ठ २०७८, ०८:१५

कानेपोखरी । हेफर इन्टरनेशनल नेपालको प्रमुख आर्थिक सहयोगमा दिगोपन सामाजिक उद्यमी महिला सहकारी र अभियान नेपालको सहकार्यमा मोरङ कानेपोखरी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्राप्त भएको छ । आइतबार गाउँपालिकामा एक औपचारिक

प्रदेश सरकारलाई ६२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रदेश सरकारलाई ६२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

सोमबार, ३१ जेष्ठ २०७८, ०१:४५

विराटनगर । प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई

विषयत समितिमार्फत नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धमा लगातार छलफल

विषयत समितिमार्फत नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धमा लगातार छलफल

सोमबार, ३१ जेष्ठ २०७८, ०१:३८

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको योजना तर्जुमा समितिले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि विषयत समितिमार्फत नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धमा लगातार बैठक बसी छलफल अघि बढाएको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles