प्रदेश-१
घुससहित सशस्त्र प्रहरी जवान पक्राउ
मंगलवार, १५ पुष २०७६, ०१:००
विराटनगर । विराटनगर बस पार्कबाट घुससहित सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर–११ बसपार्कबाट सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई घुससहित पक्राउ गरेको हो
बलात्कार आरोप लागेका कृष्णदासलाई तीन लाख धरौटीमा छोड्न अदालतको आदेश
सोमबार, १४ पुष २०७६, १९:११
विराटनगर । अनुयायीमाथि बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालत सुनसरीले सोमबार गिरीलाई तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।
धनपालथानमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु
सोमबार, १४ पुष २०७६, १६:४०
मोरङ । मोरङको धनपालथान गाउँपालिका ४ कर्सियामा आईतवार साँझ साँढे ६ बजे ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३८ प १७७ नम्बरको
तेस्रो संस्करणको ‘सताक्षी गोल्ड कप’ फागुन १ गतेदेखी हुने
आईतवार, १३ पुष २०७६, २३:५०
झापा । झापाको झिलझिलेमा फागुन १ गतेदेखी तेस्रो संस्करणको सताक्षी गोल्ड कप हुने भएको छ । पूर्वको धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा शनिबार पत्रकार तथा बनभोज कार्यक्रमको आयोजना गरेर तेस्रो गोल्ड
सोलुखुम्बुको दिप्लीघाटस्थित दूधकोशी नदीमा मोटरेवल पुल बन्ने
आईतवार, १३ पुष २०७६, २३:४१
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङदुधकेशी र सोताङ गाउँपालिका जोड्ने दिप्लीघाटस्थित दूधकोशी नदीमा निर्माण हुने मोटरेवल पुलको शिलान्यास गरिएको छ। शनिबार एक कार्यक्रमका बीच उक्त पुलको शिलान्यास गरिएको हो। सोलुखुम्बुका संघीय
किशोरीहरुलाई रगतको कमि हुनबाट जोगाउन आइरन र फोलिक एसिड वितरण गरिने
आईतवार, १३ पुष २०७६, २३:३७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका किशोरीहरुलाई रगतको कमि हुनबाट जोगाउन निःशुल्क रुपमा आइरन र फोलिक एसिड वितरण गरिने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आज महिला स्वास्थ्य स्वयम्सेविका
ताप्लेजुङ र सुनसरीबाट पेस्तोल र बिष्फोटक पदार्थ सहित २ जना पक्राउ
आईतवार, १३ पुष २०७६, २३:२६
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेत १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ
ओखलढुङ्गामा प्राधिकरण स्थापनाको चौथो वर्ष बित्दा ८ हजार घर पुनर्निर्माण
आईतवार, १३ पुष २०७६, २३:२२
ओखलढुंगा । ओखलढुङ्गामा पुननिर्माण प्राधिकरण स्थापनाको चौथो वर्ष बित्दा जिल्लामा निजी आवास निर्माणमा करिब ६ अर्ब रुपैयाँ खर्च भएको छ । नेपाल सरकारतर्फ कुल ५ अर्ब ८२ करोड ३७ लाख ५०
विप्लवका इन्चार्जसहित ४ जना नेता पक्राउ
शनिबार, १२ पुष २०७६, २३:५९
इटहरी । नेत्रविक्रम चन्द विप्लव समूहकी केन्द्रीय सदस्य तथा मेची–कोशी व्यूरो इञ्चार्ज उमा भुजेलसहित ४ जना नेता पक्राउ परेका छन्। नेकपा बिप्लवको मेचीकोशी इन्चार्जसहित ४ जनालाई प्रहरीले बिराटनगरबाट पक्राउ गरेको
मुआब्जा विवादका कारण अवरुद्ध अरुण प्रवेश मार्ग तीनदिनपछि खुल्यो
शनिबार, १२ पुष २०७६, २३:५१
संखुवासभा । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत्त परियोजना प्रवेशमार्ग ३ तीनदिनपछि सहमतिमा खुलेको छ। प्रवेश मार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका
