प्रदेश-१
मोरङ प्रहरीद्वारा अनलाइन सपिङको नाममा ठगी गर्ने ८ जना पक्राउ
बुधबार, १५ माघ २०७६, १६:१७
मोरङ । अनलाइन सपिङको नाममा ठगी गर्ने ८ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । बेस्ट बाई एप्पल स्टोर, बेस्ट इलेक्ट्रोनिक्स सप स्टोर होम, केस्मार्ट इलेक्ट्रोनिक्स लगायतका अनलाइन सपिङ जस्ता
पथरी शनिश्चरे वडा नं ७ मा विकाश निमार्णका १२ वटा योजनाहरु संचालन
बुधबार, १५ माघ २०७६, ००:३५
अर्पना केशी । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ७ मा वडा बाट छनौट भएका २२ वटा योजना मध्ये १२ वटा योजनाहरु धमाधम संचालनमा भईरहेकाछन्। एउटा योजना सम्पन्न
दमकमा एक अर्ब ८० करोड लागतमा बहुतले बसपार्क बन्दै
बुधबार, १५ माघ २०७६, ००:१८
दमक । झापाको दमकमा झण्डै दुई अर्ब रुपैयाँको लागतमा बहुतले बसपार्क निर्माणको प्रकृया अघि बढेको छ। हाल पूर्ववसपार्क तथा पशुहाट सम्मको क्षेत्रमा बहुतले बसपार्क निर्माण हुने नगरपालिकाले जनाएको छ। दमक
धनकुटामा १६ वर्षीया किशोरीले पनि गरिन् बाबुको काजकिरिया
बुधबार, १५ माघ २०७६, ००:१०
धनकुटा । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका २ सान्नेमा बाबुको निधन भएपछि १६ वर्षीया छोरी काजकिरियामा बसेकी छिन्। गत शनिबार पोखराबाट घर फर्कंदै गर्दा सप्तरीको बरमझियामा सवारी दुर्घटनामा ४८ वर्षीय ज्ञानबहादुर
कृषकलाई सिँचाइका लागि पानी तान्ने मोटर वितरण
बुधबार, १५ माघ २०७६, ००:०६
पथरीशनिश्चरे । मोरको पथरीशनिश्चरे ८ नं वडाले सिँचाइका लागि कृषकहरुलाई मोटर वितरण गरेको छ। कृषकलाई ७ समूहमा विभाजन गरी ७ वटा ३ हर्ज पावरको पानी तान्ने मटर वितरण गरिएको हो।
नगरको २ स्थानमा उद्यमशीलता तालिम
मंगलवार, १४ माघ २०७६, ०१:१०
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ७ मा महिलाहरुका लागि उद्यमशीलता तालिम सुरु भएको छ । नगरपालिका कार्यालयको संयोजनमा राष्ट्रिय सामुदायिक विकास केन्द्रले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम
पथरी शनिश्चरे वडा नं ८ मा विकाश निमार्णका योजनाहरु धमाधम संचालन हुदै
सोमबार, १३ माघ २०७६, २२:३९
अर्पना केशी, पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ८ मा जनप्रतिनिधिको आगमन संगै चालु आर्थिक वर्षका विकाश निर्माणका लागी वडाको बजेटबाट धेरै योजनाहरु सुरु भएका छन् । यसै
दानाबारी राजदुवाली सडक सञ्चालनमा आएको ६ दशकपछि कालोपत्रे हुने
सोमबार, १३ माघ २०७६, १५:५९
इलाम । २०१७ सालमा इलामका तत्कालीन बडाहाकिम सन्तवीर लामाले ट्याक्सी चढेर इलाम गएको सडक विभिन्न कारणबाट ओझेलमा परेको थियो। त्यसै समदेखी सवारी साधन चल्न थालेको इलाम र झापा जोड्ने दानाबारी
गाउँपालिकाका अध्यक्षको कार्यकक्षमै बमजस्तो शंकास्पद वस्तु फेला
सोमबार, १३ माघ २०७६, १५:४५
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा शंकास्पद वस्तु फेला परेको छ। अध्यक्षको कार्यकक्ष छिर्ने ढोकानजिक कुकरबाट तार जडान गरी मोबाइलमा जडान गरी राखिएको अवस्थामा शंकास्पद झोला भेटिएको हो। अहिले त्यो
बिरामी बोकेको बोलेरो दुर्घटनामा १ को मृत्यु ३ घाईते
सोमबार, १३ माघ २०७६, १५:२१
ओखलढुङगा । ओखलढुङगाको चम्पादेवी गाउँपालिका ५ मा आज बिहान भएको बोलेरो दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज बिहान साँढे ६ बजेको
