प्रदेश-१ Archives - Page 192 of 276 - Pahilo Online
मृतकका परिवारलाई वडा नं ४ को आर्थिक सहयोग

मृतकका परिवारलाई वडा नं ४ को आर्थिक सहयोग

बिहीबार, २३ माघ २०७६, १९:४५

अर्पना केशी । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ४ मा आज आर्थिक अवस्था न्युन भई जन्डीस रोग बाट पिडित भएर गत माघ १४ गते मृत्यु भएकी कुशल

विराटनगरमा अटो दुर्घटनामा चालकको मृत्यु

विराटनगरमा अटो दुर्घटनामा चालकको मृत्यु

बिहीबार, २३ माघ २०७६, १५:५०

मोरङ । मोरङको बिराटनगर महानगरपालिका १० को भित्री सडक खण्डमा भएको अटो दुर्घटनामा चालकको मृत्यु भएको छ । आज बिहान सवा ७ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को

लागुऔषध सहित ५ जना पक्राउ

लागुऔषध सहित ५ जना पक्राउ

बिहीबार, २३ माघ २०७६, १५:४६

मोरङ । उदयपुरको त्रियुगा नगरपालिका १३ बाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका १२ का बिकाश कट्वाल र त्रियुगा

प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामकरण गर्न लिम्बूवान किरात संयुक्त संघर्ष समिति माग

प्रदेश १ लाई ‘लिम्बूवान किरात’ नामकरण गर्न लिम्बूवान किरात संयुक्त संघर्ष समिति माग

बिहीबार, २३ माघ २०७६, ००:००

मोरङ । लिम्बूवान किरात संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम’ लिम्बूवान किरात’ राख्न माग गरेको छ। सत्तापक्ष नेकपाका नेतासमेत रहेकाले नै विज्ञप्ति निकालेर पहिचानको आधारमा नाम राख्नु पर्ने माग

कार्की दाजूभाइद्वारा आधारभूत स्वास्थ्य केन्द्रलाई जग्गा दान

कार्की दाजूभाइद्वारा आधारभूत स्वास्थ्य केन्द्रलाई जग्गा दान

बुधबार, २२ माघ २०७६, २२:१०

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तर्गत वडा नम्वर १० का लागि कार्की दाजूभाईले ३० लाख मुल्य बराबरको जग्गादान गरेका छन् । वडा

नगरमा सञ्चालित २ योजना अनुगम

नगरमा सञ्चालित २ योजना अनुगम

बुधबार, २२ माघ २०७६, ०८:४०

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले सञ्चालन गरेका विकासका योजनाहरुको अनुगमनका क्रममा पछिल्लो पटक २ योजनाको अनुगमन् गरिएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको

हात्तीपाइले अभिमुखीकरण सम्पन्न

हात्तीपाइले अभिमुखीकरण सम्पन्न

बुधबार, २२ माघ २०७६, ०८:२३

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले माघ २५ गतेदेखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानका सन्दर्भमा वडा वडाका सामाजिक अगुवाहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ मोरङको एकता पुर्ण, अध्यक्षमा नविन पौडेल

राष्ट्रिय युवा संघ मोरङको एकता पुर्ण, अध्यक्षमा नविन पौडेल

बुधबार, २२ माघ २०७६, ०७:५१

मोरङ । नेपाल कम्युनिष्ट पार्टीको गौरवशाली संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेला २०७६ कात्र्तिक ३० र मंसीर १ गते सम्पन्न भेलाको निर्देशनमा साविक युवा संघ नेपाल मोरङ जिल्ला

भिरबाट लडेर १ जनाको मृत्यु

भिरबाट लडेर १ जनाको मृत्यु

बुधबार, २२ माघ २०७६, ०१:४१

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका(२ माङजाबुङ बस्ने २६ बर्षीय उदय लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ । सोमवार दिउँसो घरबाट खर काट्न भनी हिडेका लिम्बु बेलुका सम्म घर फर्केर

सुनसरी–मोरङमा एक हजार ४० जनालाई तालिम सहित रोजगारी दिईने

सुनसरी–मोरङमा एक हजार ४० जनालाई तालिम सहित रोजगारी दिईने

बुधबार, २२ माघ २०७६, ०१:३०

मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा १ हजार ४० जनालाई तालिमसहित रोजगारी दिइने भएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ को समन्वयमा सुनसरी–मोरङका उद्योगमा तालिम सहितको रोजगारी उपलब्ध गराउन

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles