विराटनगरको केसलियामा दुर्घटना, एक जनाको मृत्यु - Pahilo Online

विराटनगरको केसलियामा दुर्घटना, एक जनाको मृत्यु

writer

विराटनगर । कारको ठक्करबाट विराटनगर महानगरपालिका–६ मा एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो केसलिया रोड नजिकै रहेको झरना चोकको भित्री सडक खण्डमा को १ च ६६३९ नम्बरको कारको ठक्करबाट स्थानीय ५५ वर्षीया जागोदेवी कामतको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो घरबाहिर सडकमा घाम तापिरहेको अवस्थामा महिलालाई तीव्र गतिमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको कारले ठक्कर दिएको थियो । ठक्करबाट घाइते महिलालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes