विराटनगरमा अटो दुर्घटनामा चालकको मृत्यु - Pahilo Online

विराटनगरमा अटो दुर्घटनामा चालकको मृत्यु

writer

मोरङ । मोरङको बिराटनगर महानगरपालिका १० को भित्री सडक खण्डमा भएको अटो दुर्घटनामा चालकको मृत्यु भएको छ । आज बिहान सवा ७ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ ह २११३ नम्बरको टेम्पो अरनिको कलेज छेउमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक बिराटनगर महानगरपालिका १७ का ४५ बर्षीय सलिम मियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा बिहान साँढे ८ बजे मृत्यु भएको हो । सोही अटोमा सवार रहेका अन्य ३ जना घाईते भई सोही अस्पतालमा उपचार भईरहेरको छ भने अटो जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes