प्रदेश-१ Archives - Page 172 of 276 - Pahilo Online
एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु

शनिबार, ८ चैत्र २०७६, ०९:१७

उदयपुर । उदयपुर त्रियुगा ९ झिल्के चोक बस्ने ६२ बर्षीय तिलक दनुवार र सोही स्थानका १४ बर्षीय रोशन दनुवारको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । शुक्रबार साझँ ६ बजे झिल्के

प्रदेश एकका तीन स्थानमा ४४० क्वारेन्टाइन तयार

प्रदेश एकका तीन स्थानमा ४४० क्वारेन्टाइन तयार

शनिबार, ८ चैत्र २०७६, ०९:११

भोलानाथ भट्टराई मोरङ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि एक नम्बर प्रदेशका तीन स्थानमा क्वारेन्टाइन तयार भएको छ । कारोनाका शंकास्पद बिरामीको जाँचका लागि प्रदेश सरकारको निर्णयअनुसार नेपाली सेनाले एक

बलात्कारपछि हत्या गरिएकी आकृतिका हत्यारा पक्राउ

बलात्कारपछि हत्या गरिएकी आकृतिका हत्यारा पक्राउ

शनिबार, ८ चैत्र २०७६, ००:२३

इलाम । इलामको सूर्योदय नगरपालिका–१३ की आकृति राईको हत्यारालाई पक्राउ गरिएको छ। हत्याको आरोपमा छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। गत मंगलबार कक्षा ११ को जाँच लेख्न

विराटनगरको राष्ट्रिय वाणिज्य बैंकमा सामाजिक भत्ता लिन वृद्धवृद्धाको भिडभाड

विराटनगरको राष्ट्रिय वाणिज्य बैंकमा सामाजिक भत्ता लिन वृद्धवृद्धाको भिडभाड

शुक्रबार, ७ चैत्र २०७६, २२:३३

विराटनगर । विश्वभर भर फैलिरहेको कोरोना भाइरसका कारण सरकारले संक्रमणबाट जोगिन आव्हान गर्दै २५ जनाभन्दा बढी भेला नहुन उद्री जारी पनि गरिसकेको छ । तर यता विराटनगर महानगरपालीले सामाजिक सुरक्षा

कोरोना सतर्कता नाम्चेबजारका सबै होटल बन्द

कोरोना सतर्कता नाम्चेबजारका सबै होटल बन्द

शुक्रबार, ७ चैत्र २०७६, २१:५१

सोलखुुम्बु । नाम्चेबजार क्षेत्रका सबै होटल अनिश्चित कालका लागि बन्द गरिएका छन् । कोरोना भाइरसको त्रासका कारण शुक्रबार (आज) देखि यस क्षेत्रका सबै होटल अनिश्चितकालका लागि बन्द गरिएको नाम्चेका होटल

लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

बिहीबार, ६ चैत्र २०७६, २१:५३

मोरङ । मोरङको सुनवर्सी नगरपालिका ८ मिलन चोकबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । आज दिउँसो १ बजेको समयमा मे ४ प ७७३७ नम्बरको मोटरसाईकलमा भारतिय बजारबाट नेपाल

पथरीशनिश्चरे नगरमा आर्थिक विकास समितिबाट कामको समीक्षा

पथरीशनिश्चरे नगरमा आर्थिक विकास समितिबाट कामको समीक्षा

बिहीबार, ६ चैत्र २०७६, ०९:४८

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर अन्तर्गत आर्थिक विकास समितिले आफ्नो मातहतका विषयगत शाखामार्फत हालसम्म सम्पन्न भएका योजनाहरुको कार्यप्रगति समीक्षा सम्पन्न गरेको छ । समितिका संयोजक यामप्रसाद गुरागाईंको अध्यक्षतामा

सुनवर्षी मेयर कपको उपाधी बेलबारीलाई

सुनवर्षी मेयर कपको उपाधी बेलबारीलाई

बिहीबार, ६ चैत्र २०७६, ०९:१७

पथरीशनिश्चरे । सुनवर्षी मेयर कप फुटबलको उपाधी बेलबारीले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा कानेपोखरीलाई २–० गोल अन्तरले पछि पार्दै बेलबारीले उपाधी हात पारेको हो । खेलको निर्धा्रित

पथरीशनिचरे ३ नं र ८ नम्बर वडा कार्यालय भवनको पनि शिलान्यास

पथरीशनिचरे ३ नं र ८ नम्बर वडा कार्यालय भवनको पनि शिलान्यास

बिहीबार, ६ चैत्र २०७६, ०९:०९

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको ३ नम्वर वडा कार्यालयको भवनको शिलान्यास भएको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, ३ नम्वर वडाध्यक्ष डम्बर चेम्जोङले बुधबार

पथरीशनिश्चरेमा अनुगमन्का क्रममा मास्कको कालोबजारी भएको तथ्य फेला

पथरीशनिश्चरेमा अनुगमन्का क्रममा मास्कको कालोबजारी भएको तथ्य फेला

बुधबार, ५ चैत्र २०७६, १५:१७

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा मंगलबार भएको अनुगमन्का क्रममा मास्कको कालोबजारी भएको तथ्य फेला परेको छ । पथरीशनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा डाक्टर, प्रहरी, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles