प्रदेश-१ Archives - Page 171 of 276 - Pahilo Online
कोरोनाको जोखिम रोकथामका लागि तरुण दलको सक्रियता

कोरोनाको जोखिम रोकथामका लागि तरुण दलको सक्रियता

मंगलवार, ११ चैत्र २०७६, ००:४२

प्रेमप्रसाद भट्टराई । कोरोना भाइरसको जोखिम रोकथामका लागि नेपाल तरुण दल पथरीशनिश्चरे नगरसमितिले सचेतना अभियानको रुपमा बाल्टीन हेण्डवास तथा साबुन साबुनपानि राखेको छ । आज (सोमबार) नेपाल तरुणदल पथरीशनिश्चरेका भुपेन

पथरीशनिश्चरे नगरपालिका कार्यालयले अत्यावश्यक सेवाहरु मात्र सञ्चालन गर्ने निर्णय

पथरीशनिश्चरे नगरपालिका कार्यालयले अत्यावश्यक सेवाहरु मात्र सञ्चालन गर्ने निर्णय

सोमबार, १० चैत्र २०७६, १९:२८

पथरी शनिश्चरे । विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण भीडभाडमार्फत फैलिन सक्ने कुरालाई ध्यानमा राखेर मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले अत्यावश्यक सेवाहरु मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार

सज्जाका बुबा र भाइ भोट अपिल गर्न गृहनगर पथरीशनिश्चरेमा

सज्जाका बुबा र भाइ भोट अपिल गर्न गृहनगर पथरीशनिश्चरेमा

सोमबार, १० चैत्र २०७६, १५:१३

गोपाल काफ्ले । पथरीशनिश्चरे । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा मोरङकी सज्जा चौलागाई टप ४ मा पर्न सफल भएकी

माछा पोखरीमा डुबेर ईलाममा नावालकको मृत्यु

माछा पोखरीमा डुबेर ईलाममा नावालकको मृत्यु

आईतवार, ९ चैत्र २०७६, २२:५१

ईलाम । ईलाम नगरपालिका ९ साखेजुङका दिपन राईको ३६ महिनाको छोरा निनामहाङ राईको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । शनिवार दिउँसो १ बजेको समयमा घरमा खेलिरहेका नावालक अचानक घर

ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन बन्द

ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन बन्द

आईतवार, ९ चैत्र २०७६, २२:४५

ताप्लेजुङ । कोरोना भाइरसको जोखिमका कारण ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सरोकारवालाको बैठकले केही समयका लागि दर्शनका लागि नजान अनुरोध गरेको हो

धरानमा पनि कोरोनाको परिक्षण गर्ने तयारी

धरानमा पनि कोरोनाको परिक्षण गर्ने तयारी

आईतवार, ९ चैत्र २०७६, २२:३६

काठमाडौको टेकु अस्पतालमा मात्रै परीक्षण हुँदै आएको कोरोना भाइरसको परिक्षण प्रदेश नम्बर १ को धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हुने भएको छ । १० वटा आईसोलेसन बेड

न्याय सम्पादनका कामहरु चैत २१ गतेसम्मका लागि स्थगित

न्याय सम्पादनका कामहरु चैत २१ गतेसम्मका लागि स्थगित

आईतवार, ९ चैत्र २०७६, २२:०७

पथरी शनिश्चरे । कोरोना भाइरसप्रतिको सतर्कताका लागि पथरीशनिश्चरे नगरको न्यायिक समितिले आफ्ना न्याय सम्पादनका कामहरु चैत २१ गतेसम्मका लागि स्थगित गरेको छ । आइतबार न्यायिक समितिको बैठकले न्यायिक समितिले उजुरीहरु

भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव

भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव

आईतवार, ९ चैत्र २०७६, २१:४३

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले

क्वारेनटाइनको लागि आफ्नो घर सरकारलाई निशुल्क उपलव्ध गराउः युवराज पौडेल

क्वारेनटाइनको लागि आफ्नो घर सरकारलाई निशुल्क उपलव्ध गराउः युवराज पौडेल

शनिबार, ८ चैत्र २०७६, २२:५२

गोपाल काफ्ले । पथरीशनिश्चरे । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हाल सम्म नेपालमा नभित्रिए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल आर्मी र प्रदेश नम्बर १ सरकारले पूर्वका विभिन्न

चट्याङले लागी १ महिलाको मृत्यु

चट्याङले लागी १ महिलाको मृत्यु

शनिबार, ८ चैत्र २०७६, ०९:२०

भोजपुर । भोजपुर ट्याम्केमैयुम ३ गिरी टोल बस्ने ५७ बर्षीया दुर्गामाया गिरीको चट्याङले लागी मृत्यु भएको छ । शुत्रबार दिउसो पौने ४ बजे आफ्नै घरमा बसिरहेको अबस्थामा अचानक परेको चट्याङ

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles