चट्याङले लागी १ महिलाको मृत्यु - Pahilo Online

चट्याङले लागी १ महिलाको मृत्यु

writer

भोजपुर । भोजपुर ट्याम्केमैयुम ३ गिरी टोल बस्ने ५७ बर्षीया दुर्गामाया गिरीको चट्याङले लागी मृत्यु भएको छ । शुत्रबार दिउसो पौने ४ बजे आफ्नै घरमा बसिरहेको अबस्थामा अचानक परेको चट्याङ लागी घाईते भएकी दुर्गामायाको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साझँ पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes