प्रदेश-१
पाँचथरमा सडकबाट लडेर १ जनाको मृत्यु
आईतवार, ३२ जेष्ठ २०७७, १५:२७
पाँचथर । पाँचथरको फिदिम नगरपालिका १ का ३७ बर्षीय चन्द्र कुमार आङवोको लडेर मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको सडकमा पैदल हिडिरहेका आङवो अचानक सडकबाट लडी घाईते भई
फोनिज प्रदेश १ को सरकारलाई आग्रह: पत्रकारहको लागि रोजगार मुलक कार्यक्रम ल्याइयोस
आईतवार, ३२ जेष्ठ २०७७, ०९:११
मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले प्रदेश र स्थानीय सरकारलाई पत्रकारहरुको लागि लेखन वृति, अनुसन्धान लगायतका रोजगार मुलक कार्यक्रम ल्याउन अनुरोध गरेको छ ।
शनिबार धरान र प्रधानमन्त्री ओलीको गृहनगरमा सरकार विरुद्ध प्रर्दशन
शनिबार, ३१ जेष्ठ २०७७, २२:४८
धरान । सरकारको विरुद्धमा धरानमा आज पनि प्रदर्शन भएको छ । स्वतस्फूर्त रूपमा युवाहरू सहभागी भएर धरानको भानुचौकसम्म ¥याली निकाल्दै प्रदर्शन गरेका हुन् । धरानको छाताचौकस्थित पुरानो अस्पतालबाट सुरु भएको
सुनसरी र उदयपुरमा सवारी दुर्घटनामा परी २ जना बालबालिकाको मृत्यु
शनिबार, ३१ जेष्ठ २०७७, २२:३४
सुनसरी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टाबारीमा कारको ठक्करबाट एकबालकको मृत्यु भएको छ । शनिबार अन्दाजी १ बजेको समयमा बा १६ च १९३० नम्बरको कारको ठक्करबाट स्थानीय एक
नेपालमा कोरोना संक्रकणबाट १८ जनाको मृत्यु
शनिबार, ३१ जेष्ठ २०७७, २२:२४
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १८ पुगेको छ । संक्रमितको संख्या पाँच हजार ३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता
कारको ठक्करबाट साईकल यात्रीको मृत्यु
शुक्रबार, ३० जेष्ठ २०७७, १९:०६
सुन्दरहरैचा । मोरङ सुन्दरहरैचा ६ स्थितमा बस्ने ४२ बर्षीया हिमा आचार्यको कारको ठक्करबाट मृत्यु भएको छ । हिजो बिहान सवा १० बजे सुन्दरहरैचा दुलारी चौक राजमार्गमा को १च ८४८३ नम्बरको
पथरीशनिश्चरेमा पहिलोपटक भेटिए कोरोना संक्रमित
शुक्रबार, ३० जेष्ठ २०७७, १७:२३
पथरीशनिश्चरे । मोरङ्गको पथरीशनिश्चरे -१ का ४२ बर्षिय पुरुषमा कोरोना भाईरस पोजेटिभ देखिएको छ। जेठ २८ गते भारतको उत्तरप्रदेशबाट काठमाडौं हुँदै हिजो पथरीशनिश्चरे आईपुगेका ती पुरुषलाई आज कोरोना पुष्टि भएको
राजस्व परामर्श र भौतिक पूर्वाधार समितिको बैठक
शुक्रबार, ३० जेष्ठ २०७७, ०८:५५
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि तय गर्ने नीति तथा कार्यक्रम तय गर्नका लागि विषयगत समितिहरुका लगातार बैठक बसिरहेका छन् । यस
किसानलाई गाँउपालिकाको आर्थिक प्रोत्साहन पछि अण्डा र तरकारीमा आत्मनिर्भर
शुक्रबार, ३० जेष्ठ २०७७, ०८:४८
भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिका तरकारी र अण्डामा आत्मनिर्भर बनेको छ। अधिकांश क्षेत्र सुख्खाग्रस्त भएपनि गाउँपालिकाले कृषकलाई प्लाष्टिक पोखरी निर्माणको लागि आर्थिक सहयोमार्फत प्रोत्साहन गरेसँगै गाउँपालिका तरकारीमा आत्मनिर्भर बनेको हो।
कोरोना विरुद्ध लड्न हरियाली वनबाट नगरलाई ठूलो रकम र काठ सहयोग
शुक्रबार, ३० जेष्ठ २०७७, ०८:१२
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहले नगरमा कोरोना भाइरस विरुद्ध लड्न सहयोग गर्ने उदेश्यले कोरोना भाइरस जोखिम न्युनिकरण समन्वय समितिलाई काठ तथा नगद सहयोग गरेका
