प्रदेश-१
प्रदेश १ सरकारबाट आइसोलेशन निर्माण तथा सञ्चालनका लागि १ करोड ६० लाख बजेट
बिहीबार, २९ श्रावण २०७७, २३:४२
मोरङ । प्रदेश १ सरकारले पछिल्लो समय महामहारीको रुप लिइरहेको कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई बजेट उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र
मृगौला पिडित गणेशलाई सहयोग जुट्दै
बिहीबार, २९ श्रावण २०७७, १८:३९
शनिश्चरे । दुवै मृगौला फेल भएर उपचार गराईरहेका मोरङ पथरीशनिश्चरे –९ निवासी गणेश विमलीलाई देश विदेशबाट सहयोग जुट्न थालेको छ । विमलीलाई शनिश्चरे घर भई वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुले रकम
वडा नं. ४ मा ट्रान्सफर्मर जडान
बुधबार, २८ श्रावण २०७७, २१:०५
शनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं. ४ मा विद्युत भोल्टेज कम भएका स्थानमा ट्रान्सफर्मर जडान गरिएको छ । विद्युत भोल्टेज कम भई वडावासीलाई समस्या परिरहेको अवस्थामा वडाको पहलमा नेपाल विद्युत
प्रदेश १ मा थप ४८ जनामा कोरोना संक्रमण, मृतको सँख्या ९ पुग्यो
बुधबार, २८ श्रावण २०७७, १७:५६
मोरङ । प्रदेश १ मा ४८ जना कोरोना भाईरस(कोभिड १९) संक्रमीत थपिएका छन् भने मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक ६ जना प्रदेश १ का छन् । अन्य
ढुङगा फुटाउने क्रममा स्काईभेटर चालकको मृत्यु
बुधबार, २८ श्रावण २०७७, १७:१८
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका २ गोगनेमा निर्माणाधिन सडकमा बाटो सोलिङ गर्नका लागी ढुङगा फुटाउने क्रममा माथीबाट अचानक ढुङगा झरी स्काईभेटरलाई किच्चा चालकको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे
१३ बर्ष पछी २ फरार प्रतिवादी पक्राउ
बुधबार, २८ श्रावण २०७७, १७:१२
सुनसरी । कर्तव्य ज्यान मुद्धाका २ जना फरार प्रतिवादी १३ वर्ष पछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले फरार प्रतिवादीहरुलाई २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा
धरानमा थप एक साता लकडाउन हुने
बुधबार, २८ श्रावण २०७७, १३:४५
सुनसरी । धरान उपमहानगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएपछि थप एक साता लकडाउन गरिने भएको छ । यस अघि गरेको लकडाउनको समय सकिन लाग्दा लगडाउन थप गर्ने निर्णय गरेको हो । धरान
प्रदेश १ मा संक्रमण तीब्र रुपमा बढेपछि परीक्षणमा समस्या
बुधबार, २८ श्रावण २०७७, १३:३१
मोरङ । प्रदेश १ मा लकडाउन खुल्ला भएपछि तीब्र गतिमा कोरोना फैलिरहेको छ। संक्रमण ह्वात्तै बढेपछि प्रदेश १ का प्रयोगशालाहरूमा स्वाब परीक्षणको चाप वृद्धि भई समस्या उत्पन्न भएको छ ।
कोरोना नियन्त्रण गर्न चाल्नु पर्ने कदमहरुका बारेमा सरोकारवाला पक्षहरुसँग मुख्यमन्त्रीको भर्चुअल बैठक
मंगलवार, २७ श्रावण २०७७, २३:२८
मोरङ । दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र उपचारको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले मंगलबार सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गरेका
प्रदेश १ मा अहिलेसम्मकै उच्च एकैदिन ९८ जनामा कोरोना संक्रमण
मंगलवार, २७ श्रावण २०७७, २२:०७
विराटनगर । प्रदेश नं. १ मा आज (मंगलबार) अहिले सम्मकै उच्च संख्या ९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंग ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र
